×

NIC ASIA

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

जेठ ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेश सरकारले बर्खास्त गरेको छ ।

Muktinath Bank

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई हटाउने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा कोशी प्रदेशको नाम नलेखेको भन्दै वाग्लेलाई सामाजिक विकास मन्त्री बुद्धि कुमारराज भण्डारीले २ पटकसम्म स्पष्टीकरण सोधेका थिए । 


Advertisment
Nabil box
Kumari

मन्त्रालयले पहिलोपटक वैशाख १७ गते वाग्लेलाई पत्र लेख्दै ७ दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न भनेको थियो । वाग्लेले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएको भन्दै मन्त्रालयले कारणसहित ३ दिनभित्र स्पष्टीकरण पेश गर्न वैशाख २८ पुनः अर्काे पत्र पठाएको थियो । 

Vianet communication

मन्त्रालयले प्रभू बैंकलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न भनेको थियो ।  सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरेको भन्दै मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको छ ।

वाग्ले नेकपा एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका थिए । राजेन्द्र राई मुख्यमन्त्री भएका बेला उनी नियुक्त भएका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x