×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा बैठक

संसदमा प्रधानमन्त्रीको जवाफ– नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज

जेठ ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पेश भएको सरकारको वार्षिक नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज बनेको दाबी गरेका छन् । नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको मंगलवार राष्ट्रिय सभा बैठकमा जवाफ दिँदै प्रचण्डले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज बनेको जिकिर गरेका हुन् । 

Muktinath Bank

नेकपा एमाले समेतको समर्थनमा गठबन्धन बनेकोले प्रतिपक्षले पनि एक्सट्रिममा गएर विरोध गर्न नमिल्ने उनको दाबी छ । ‘यो पटकको नीति तथा कार्यक्रममा केही मौलिक विशेषता छन् । यो नीति तथा कार्यक्रम बनाउँदै गर्दा दुइवटा गठबन्धन बने । पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भनेर घोषणा गरिएको थियो । दोस्रो गठबन्धनले पहिलो साझा कार्यक्रमलाई समेत ध्यानमा राखेर अर्को कार्यक्रम तयार पार्‍यो । यथार्थमा भन्ने हो भने यो नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको कार्यक्रम बन्न पुगेको छ’ प्रचण्डले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ता प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुनुको नाताले सरकारका नीति तथा कार्यक्रममा मौलिक विशेषता भेटिने उनले दाबी गरे । ‘हामी सत्ता पक्ष र प्रतिपक्षमा त छौं, यस्तो पृष्ठभूमिमा एक्सट्रिममा गएर विरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल छैन । यो मौलिक विशेषतालाई ध्यान दिनुपर्छ,’ उनले भने ।  
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x