×

NMB BANK
NIC ASIA

५ दिनमा ९ वटा गीत गाएर बागलुङ फर्किइन् सिम्रन

काठमाडाैं | साउन ३०, २०८०

NTC
Premier Steels

सामाजिक सञ्जालमा भाइरल बागलुङकी सिम्रन परियारले ५ दिनमा ९ वटा गीत रेकर्ड गराएकी छन् । सानैदेखि गीत गुनगुनाउने सिम्रन भोजराज थापाले लिएको युट्युब अन्तवार्तापछि भाइरल भएकी थिइन् ।

Muktinath Bank

उक्त अन्तवार्तामा उनले गीत गाउँदै गरेका भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि उनी काठमाडौं आएर गीत रेकर्ड गराएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

गीतकार सुनील बिसीले प्रमोद खरेलको स्वरमा रहेको आफ्नो गीत ‘उस्लाई पाउन २’को फिमेल भर्सन गाउन दिँदै सिम्रनलाई गायनमा ब्रेक दिएका थिए । 

Vianet communication

उनले गाएका ‘मुटुमै घाउ छ...’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत युट्युबमा सार्वजनिक भइसकेका छन् । ५ दिनमा ९ वटा गीतमा स्वर दिएर सिम्रन मंगलवार घर (बागलुङ) फर्किएकी छन् । उनलाई काठमाडौं ल्याउने भोजराज थापाले उक्त जानकारी दिएका हुन् । ९ वटा गीत गाउँदा सिम्रनले ७० हजार रूपैयाँ कमाइ गरेकी छन् । 

सामाजिक सञ्जालमा भाइरल भएपछि गायनमा आएकी सिम्रनको स्वरलाई धेरैले रुचाएका छन् । संगीतकर्मीहरुले उनलाई संगीत सिक्न सुझाव दिएका छन् । सिम्रन हाल कक्षा १२ मा अध्ययनरत छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x