×

NMB BANK
NIC ASIA

आर्थिक वर्षको शुरुआतमै बढ्यो आपराधिक घटना

काठमाडाैं | भदौ १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमै काठमाडौँमा आपराधिक घटनामा वृद्धि भएको छ । 
 
गएको आर्थिक वर्षको साउनमा भन्दा चालु आर्थिक वर्षको साउनमा आपराधिक घटनामा वृद्धि भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ । 

Muktinath Bank

जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनाको तुलनात्मक घटना विवरण सार्वजनिक गर्दै आपराधिक क्रियाकलापका साथै बैंकिङ कसुरका मुद्दा पनि बढेको प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राप्त विवरणअनुसार गएको आर्थिक वर्षको साउनमा एक हजार ४७ वटा अपराधका घटना दर्ता भएकामा चालु आर्थिक वर्षको साउनमा एक हजार दुई ७५ घटना दर्ता भएको छ । यस्तै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको पक्राउ सङ्ख्या पनि बढेको छ ।


Advertisment
Nabil box
Kumari

अघिल्लो आर्थिक वर्षको साउनमा सात सय ४१ जना पक्राउ परेकामा गएको साउनमा बढेर पक्राउ पर्नेको सङ्ख्य सात ६० जना रहेको छ । दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी बैंकिङ कसुरका रहेका छन् । बैंकिङ कसुरमा पाँच सय ६० वटा मुद्दा दर्ता भएका छन् । उक्त कसुरमा दुई सय १२ जना पक्राउ परेको पनि ढुङ्गेलले बताउनुभयो । अघिल्लो वर्षका साउनमा पाँच सय १६ वटा उजुरीमा ८१ जना पक्राउ परेका थिए । 

Vianet communication
Laxmi Bank

यस्तै अभद्र व्यवहारमा दुई सय ७९, चोरीसम्बन्धी कसुरमा ५५, ठगीमा ३५, लागूऔषधमा ३१, आत्महत्यासम्बन्धी कसुरमा ३७, जबरजस्ती करणीमा ३३, जुवामा १७, ज्यानसम्बन्धी कसुरमा एक सय नौ वटा उजुरी परेको सो क्रममा जानकारी गराइएको थियो ।

गएको साउनमा सबैभन्दा बढी अभद्र व्यवहार कसुरमा चार सय ३४ जना पक्राउ परेका परिसरले जानकारी गराएको छ । आर्थिक अपराधमा ६७ वटा निवेदन परेकोमा झण्डै एक करोड ठगी भएको भनी जाहेरी परेको पनि उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x