×

NMB BANK
NIC ASIA

मलेसियामा धूमपान विरोधी विधेयक पारित

काठमाडाैं | मंसिर १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मलेसियाको संसद्ले धूमपान विरोधी विधेयक पारित गरेको छ।  संसद्को तल्लो सदनले बिहीबार नाबालिगहरूलाई भ्यापिङ यन्त्रलगायत निकोटिन युक्त उत्पादनहरूबाट बचाउने उद्देश्यले धूमपान विरोधी विधेयक पारित गरेको हो।

Muktinath Bank

स्वास्थ्यमन्त्री जालिहा मुस्तफाले पेस गरेको विधेयकमा सुर्तीजन्य पदार्थ, धूमपान वा सुर्तीजन्य पदार्थको बिक्री वितरण र नाबालकलाई धूमपान सम्बन्धी कुनै पनि सेवा उपलब्ध गराउन निषेध गर्ने व्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री जालिहाद्वारा प्रस्तावित ऐनले सुर्तीजन्य उत्पादनका तीन वर्गलाई नियमन गर्नेछ ।  पहिलो वर्गमा प्रशोधन गरिएको सुर्ती वा मानव उपभोगको लागि निर्माण गरिएको कुनै सुर्तीजन्य पदार्थ,  दोस्रोमा  निकोटिन, प्रोपाइलिन ग्लाइकोल, ग्लिसरोल र ट्राइथाइलिन ग्लाइकोललगायत धूमपानका लागि प्रयोग हुने कुनै पनि पदार्थको संयोजन गरी बनाइएको विद्युतीय (ई-चुरोट)  र तेस्रोमा  धूमपानका लागि तयार सुर्तीजन्य उत्पादनहरू प्रतिस्थापन गर्ने लगायतका छन् ।


Advertisment
Nabil box
Kumari

चुरोट तमाखु उत्पादनका विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा प्रतिबन्ध लगाउने प्रावधानहरू जुन पहिले नै विद्यमान कानूनहरू अन्तर्गत लागू  हुने र अब ई-चुरोट, सुर्तीजन्य उत्पादनहरू, धूमपान पदार्थहरू र प्रतिस्थापन सुर्तीजन्य उत्पादनहरू लगायत सबै उत्पादनहरूमा विस्तार गरिएको मन्त्रीले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

साथै विधेयकमा सबै आयातकर्ता र सूर्तिजन्य उत्पादनका उत्पादकहरूले मलेसियाली बजारका लागि उत्पादित प्रत्येक उत्पादन दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ।  विधेयकमा भनिएको छ- प्रत्येक उत्पादनको विशिष्टता र सामग्रीको रेकर्डिङको लागि अनुमति दिइने र  दर्ता नगरिएका उत्पादनहरू लाई कारबाही गरिने  छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x