×

NMB BANK
NIC ASIA

एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने​​

काठमाडाैं | पुस ५, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेले १४ मंसिरदेखि १ पुससम्म मध्यपहाडका जिल्लामा गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’को निष्कर्ष आगामी आइतवार मात्रै सार्वजनिक गर्ने भएको छ ।

Muktinath Bank

यस अघि अभियानको निष्कर्ष जानकारी गराउन बिहीवार पत्रकार सम्मेलन गर्ने बताइएको थियो । तर ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’को अभियान सफल भएको जनाएको एमालेले ८ गते पत्रकार सम्मेलन गर्न लागेको पार्टी कार्यालय स्रोतले जानकारी दियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सचिवालयको बैठकले यो अभियान सफल भएको निष्कर्ष निकालेको हो । यस अघि ५ पुसमा पत्रकार सम्मेलन गर्ने भनिएकामा अब यसबारेको सम्पूर्ण जानकारी ८ गते दिने भएका छौं’ एमाले कार्यालयका एक कर्मचारीले भने । 


Advertisment
Nabil box
Kumari

एमालेले पुराना दलप्रति जनताको विश्वास नटुटेको, एमालेको प्रभाव तल्लो तहसम्म राम्रो रहेको, नागरिकका समस्या पहिचान भएको, कार्यकर्ता र जनतासँग नेतृत्व नजिकबाट जोडिएका जस्ता विषयलाई उपलब्धि मानेको छ । 

Vianet communication

अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताको उपस्थितिमा पत्रकार सम्मेलन गरेर कार्यक्रम भव्य र सफल भएको जानकारी दिने एमालेको तयारी छ । 

केही समयमै अभियानका क्रममा प्राप्त गरेका विषयलाई समेटेर प्रतिवेदन तयार गर्ने र दस्तावेजका रुपमा सार्वजनिक गर्ने एमालेको तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x