×

NMB BANK
NIC ASIA

भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने ट्राभल्स संचालक पक्राउ

काठमाडाैं | पुस ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने अर्का एक  ट्राभल्स संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोलमा  सिटि टुर्स एण्ड ट्राभल्सका संचालन गर्ने बिनोद कार्की छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुल्खुबाट पक्राउ गरेको हो । 

Muktinath Bank

कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुको शंकास्पद कागजात सहित गत असोज १७ देखि हालसम्म १५१३ थान राहदानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमध्ये २४६ कागजातमा प्लस्टुको नक्कली सर्टिफिकेट भएको पाइएको छ । यस्तै श्रम स्वीकृती , नाता प्रमाणित , प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट पनि नक्कली देखिएको छ ।  उक्त कागजातहरु बनाउने ब्यक्तिहरुको पहिचान गर्ने क्रममा एजेन्ट , कन्सलटेन्सी , ट्राभल्स एजेन्सीहरुले एयरलाईन्सलाई प्रतिब्यक्ति  १० देखि १५ हजारसम्म र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म सेटिङ मिलाई विदेश पठाउने खुल्न आएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

सोही कार्यक्रममा कार्की संलग्न पाइएपछि उनलाई बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी परिसर टेकु पठाइएको रेग्मीले जानकारी दिए । यो प्रकरणमा प्रहरीले अध्यागनका कर्मचारीसहित सेटिङमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x