×

NMB BANK
NIC ASIA

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा नागरिक उड्डयनको ६ प्रस्ताव

काठमाडाैं | पुस १८, २०८०

NTC
Premier Steels

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा नागरिक उड्डयन क्षेत्रका ६ विषयमा छलफल हुने गरी प्रस्ताव भएको छ ।  नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् । 

Muktinath Bank

सो क्रममा हुने दुई पक्षीय बैठकमा छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट प्रस्ताव तयार गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसअनुसार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनका लागि टेकनीकल कोर्डिनेशन टीमको बैठकको मिति निर्धारण गर्ने प्रस्ताव अघि सारिएको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी तेस्रो देशको एयरलाइन्सहरूको लागि भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्न नयाँ एयर रुटको लागि आग्रह गर्ने,  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न सहरहरूमा सीधा उडानको लागि अनुमति दिने प्रस्ताव गरिएको छ । 

Vianet communication

यसैगरी बुद्ध एयरलाई भारतको अन्य सहरहरू पटना, लखनउ, गया, देहरादूनसँग पनि सीधा हवाई उडान अनुमतिको लागि अनुरोध गरिने भएको छ । 

यस्तै हिमालयन एयरलाइन्सलाई भारतमा उडान अनुमति दिनको लागि आग्रह गर्ने,  नेपाल वायुसेवा विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्ली सहित अन्य सहरहरूमा उडानको अनुमति दिन प्रस्ताव गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x