×

NMB BANK
NIC ASIA

सब-जुनियर च्यालेन्ज कप ब्याडमिन्टनको दोस्रो दिनः रिजन र सत्यम अन्तिम ८ मा [तस्वीरसहित]

काठमाडाैं | पुस २७, २०८०

NTC
तस्वीरहरूः विश्वास खनाल/लोकान्तर ।
Premier Steels

दोस्रो योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता– २०८० को दोस्रो दिन शुक्रवार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र धन्यन्तरी क्लबका सत्यम कार्की यू– १३ को अन्तिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमी (जीफोर)को कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत यू– १३ एकल तर्फको खेलमा रिजनले अन्तराष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुंगेललाई २१–१३ तथा २१–८ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

यस्तै सत्यमले कास्कीका अमित थपालाई २१–१२ तथा २१–१३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका हुन् ।

null

योनेक्सको नेपालका लागि आधिकारिक बिक्रेता इनासको आयोजनामा भएको प्रतियोगितामा स्पोर्ट्स हबका सदीप राई, एपीएफ क्लबका आरुष सिंखडा, तनहुँका सफल भुजेल, कैलालीका रियान्स चौधरी, आर्मीका सुदेश राजकोटी र पुलिस स्कूलका प्रनिश कार्की पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।

null

प्रतियोगिताअन्तर्गत शुक्रवार ३५ जना खेलाडी प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

null

सदीपले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–१९ तथा २१–५, आरुषले कैलालीका आदित्य चौधरीलाई २१–१५ तथा २१–१६, सफलले कपिलवस्तुका राज घिमिरेलाई २१–७ तथा २१–१४ ले हराएका छन् ।

null

यसैगरी रियान्सले आर्मीका दीप थिङलाई २१–१३ तथा २१–१४, सुदेशले महाबौद्ध क्लबका आरभ शाक्यलाई २१–५ तथा २१–७ ले र प्रनिशले प्रिन्स थापा मगरबाट वाक ओभर प्राप्त गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।

बिहीवार शुरू भएको प्रतियोगिता आइतवारसम्म चल्नेछ ।

nullnullnull


 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x