×

NMB BANK
NIC ASIA

खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने

काठमाडाैं | माघ २२, २०८०

NTC
Premier Steels

 नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । 
 
प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसका अवसरमा बागलुङ शाखाले आज यहाँ आयोजना गरेको प्रेस चौतारी कप अन्तर विद्यालय फुटबल प्रतियोगिता मूल समारोहमा उनले खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए । 

Muktinath Bank

“राष्ट्रको पहिचानसँग जोडिएको खेल क्षेत्र अहिले उपेक्षित छ, खेल पूर्वाधारमा राज्यले लगानी बढाउन आवश्यक छ”, पूर्वमुख्यमन्त्री अधिकारीले भने, “प्रेस चौतारी बागलुङले खेलकुद र खेल पत्रकारितको विकासका लागि जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको रहेछ, स्थानीय सरकारले साथ र सहयोग गरेको देखियो, खेल क्षेत्रलाई सबै मिलेर विकास गरौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त प्रतियोगिता १२ समूहको सहभागिता थियो । प्रतियोगितामा चिल्ड्रेन लाइफ स्कुल च्याम्पियन बन्न सफल भएको छ । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नेकपा एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नेकपा एमाले प्रचार सदस्य रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का, प्रेस चौतारीका केन्द्रीय सदस्य तारानाथ आचार्य, बागलुङ नगरपालिका–२ का वडाअध्यक्ष सुरज बोसेल, बागलुङ नगरपालिका–१ का वडाअध्यक्ष जयबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x