×

NMB BANK
NIC ASIA

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन अन्योलमा

बुटवल | फागुन २१, २०८०

NTC
Premier Steels

यही फागुन २८ र २९ गते लुम्बिनीमा हुने भनिएको ‘अन्तर्राष्ट्रिय लौरियट एन्ड लिडर्स शिखर सम्मेलन’  सत्ता समीकरण फेरबदलसँगै  अन्योलमा परेको छ । केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै त्यसको असर प्रदेश सरकारमा पनि देखिने भएकोले शिखर सम्मेलन अन्योलमा परेको हो । 

Muktinath Bank

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा करोडौँ बजेट शिखर सम्मेलनमा खर्च गर्न लागेको भन्दै उनीमाथि चौतर्फी प्रश्न उठेका थिए । प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सत्ता समीकरण परिवर्तनसँगै सम्मेलन हुने नहुने अझै टुंगो लाग्न बाँकी रहेको बताए । ‘संघ सरकारको भोलिको क्याबिनेटका निर्णयको आधारमा भर पर्छ । नहुने सम्भावना पनि पनि छ , पाण्डेयले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयमार्फत ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको कार्यसम्पादन राम्रो नभएको भन्दै केन्द्रले दिने बजेटको सीमामा समेत गिरावट आएको बेला करोडौँ बजेट सम्मेलनको नाममा खर्च गर्नु उचित नभएको कतिपयको भनाइ छ ।  


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x