×

NMB BANK
NIC ASIA

संसद्‌मा गगन

महरा पक्राउ परेपछि गगनले भने - एमालेले जोडदार कुरा नउठाएको भए सुन काण्ड फासफुस हुनेरहेछ

काठमाडाैं | चैत ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

​​नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा सशक्त आवाज उठाएकै कारण सुन काण्डमा शक्तिशाली नेताहरू पक्राउ पर्न शुरू गरेको बताएका छन् ।

Muktinath Bank

प्रतिपक्षी दलले संसद्‌मा सशक्त कुरा नउठाएको भए सुन काण्ड फासफुस हुने कुरा प्रमाणित भएको उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले प्रतिपक्षले सशक्त कुरा उठाएकै कारण सुन तस्करी छानबिनका लागि आयोग बनेको भन्दै एमालेलाई धन्यवाद दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘केही समय अगाडि प्रतिपक्षी ठाउँबाट एमालेले सदनमा सशक्त ढंगले कुरा उठायो– शक्तिशालीलाई लुकाउन खोजिँदैछ । शक्तिशालीलाई लुकाउन प्रपञ्च गरिएको तत्कालीन प्रतिपक्षको आशंका अहिले सही सावित भयो । हामीले भर्खर समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ परे, सरकारलाई धन्यवाद छ’, गगनले भने ‘हामीलाई एउटा कुरा लुकाइएको रहेछ । त्यो बेलामा प्रतिपक्षले जोडदार नउठाएको भए सुनकाण्ड फासफुस हुनेरहेछ ।’ 

Vianet communication
Laxmi Bank

कांग्रेस अहिले प्रतिपक्षमा रहेको र प्रतिपक्षबाट त्यस्तै जोडदार कुरा नउठाए अर्को काण्ड फासफुस हुने खतरा रहेको थापाले बताए ।

उनले रवि लामिछाने समेत जोडिएको सहकारी ठगी काण्ड फासफुस हुने खतरा रहेको भन्दै संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को जवाफ माग गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x