×

NMB BANK
NIC ASIA

महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा इरानमा २८१ व्यक्तिको मृत्यु

काठमाडाैं | चैत ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

इरानले सन् २०२२ मा महसा अमिनीको हिरासतमा भएको प्रदर्शनका क्रममा २८१ व्यक्तिको मृत्यु भएको सरकारी प्रतिवेदनमा उल्लेख गरेको छ ।

Muktinath Bank

यो आँकडा संयुक्त राष्ट्रसङ्घका तथ्य–अन्वेषकहरूले यस महिनाको सुरूमा दिएको भन्दा निकै कम हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरानी प्रतिवेदनमा अधिकांश सर्वसाधारणको मृत्यु ‘हिंसात्मक प्रदर्शन’ र ‘आतङ्कवादी गतिविधि वा आक्रमणमा’ संलग्न अवस्थामा भएको उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति कार्यालयबाट आइतबार प्रकाशित करिब ३०० पृष्ठ लामो विशेष प्रतिवेदनमा सन् २०२२ को सेप्टेम्बरमा अमिनीको मृत्युपछि भएको अशान्तिका कारण २८१ जनाको मृत्यु भएको अनुमान गरिएको हो ।

Vianet communication
Laxmi Bank

यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले इरानमाथि मानवताविरुद्धको अपराधको आरोप लगाएको नौ दिनपछि प्रकाशित भएको हो ।

इरानको ‘ड्रेस कोड’ उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको तीन दिनपछि मृत्यु भएकी २२ वर्षीया अमिनी इरानी कुर्दिश महिला थिए । 

राष्ट्रपति इब्राहिम रइसीले अमिनीको मृत्युपछि देशभर भड्किएको हिंसा र अशान्तिको कारणबारे अनुसन्धान गरेको विशेष समितिले अमिनीको ‘सेरेब्रल हाइपोक्सिया’का कारण मृत्यु भएको बताएको थियो ।

सन् २०२२ को अक्टोबरमा अमिनीको परिवारले उनको मृत्यु कुटपिटका कारण नभएको पुष्टि गर्ने उक्त सरकारी मेडिकल रिपोर्ट अस्वीकार गरेको थियो ।

सन् २०२२ को नोभेम्बरमा गठन गरिएको संयुक्त राष्ट्रसङ्घको तथ्य खोजी मिसनद्वारा जारी पहिलो प्रतिवेदनमा “मिसनलाई प्रप्ता विश्वसनीय तथ्याङ्कले सुरक्षा बलद्वारा ५५१ जना प्रदर्शनकारी मारिएको देखाएको छ, जसमध्ये कम्तीमा ४९ जना महिला र ६८ जना बालबालिका रहेका छन् ।

प्रतिवेदनमा भनिएको छ, “अधिकांश मानिसको मृत्यु राइफललगायत हतियारका कारण भएको छ ।”

इरानी सरकार निकट विज्ञहरूले आफ्नो प्रतिवेदनमा ‘सुरक्षा सेवा र न्यायपालिकालगायत सरकारी संस्थाहरूले अशान्तिको सामना गर्न जिम्मेवारीपूर्वक काम गरेको’ निष्कर्ष निकालेका छन् ।

संयुक्त राष्ट्रसंघीय मिसनले आफ्नो प्रतिवेदनमा प्रदर्शनका क्रममा ‘अनावश्यक र असमान बल प्रयोग, स्वेच्छाचारीता, स्वतन्त्रताबाट बञ्चित, यातना, बलात्कार, बलपूर्वक बेपत्ता पारिएका र लैङ्गिक उत्पीडन’ जस्ता घटना भएको उल्लेख गरेको छ ।

मिसनले धेरै उल्लङ्घनहरू ‘मानवता विरुद्धको अपराध’ भएको जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x