×

NMB BANK
NIC ASIA

अहिलेको सत्तासहकार्य वामपन्थी मोर्चाको यात्रा होइन, मिसन ०८४ प्रभावित हुँदैन : शंकर पोखरेल

काठमाडाैं | चैत १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले सरकारमा पुगे पनि मिसन ०८४ को अभियान प्रभावित नहुने बताएका छन् ।

Muktinath Bank

अहिलेको सहकार्य वामपन्थी मोर्चातर्फको यात्रा नभएको उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै पोखरेलले सत्तामा सहकार्यसँगै एमालेले वैचारिक राजनीतिक प्रतिस्पर्धा गरिरहने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सरकारमा पुगेको कारणले गर्दा मिसन ०८४ के भयो भन्ने जिज्ञासा साथीहरूमा देख्ने गरेको छु । कौतुहलता र टिप्पणी गरेको भेट्छु । अहिले गरेको सहकार्य मिसन २०८४ साई सहयोग पुर्‍याउने गरी गरेका छौं’, पोखरेलले भने, ‘अहिलेको सरकार वामपन्थी सरकार होइन, यो सहकार्य न्यूनतम साझा प्राथमिकता र साझा संकल्पको आधारमा भएको हो । जे हो त्यही रूपमा बुझ्नु पर्छ । वामपन्थी मोर्चातर्फको यात्रा होइन, उद्वेलित वा प्रभावित हुनुपर्ने आवश्यकता छैन ।’

Vianet communication
Laxmi Bank

पोखरेलले नेकपा एमाले समाजवादी मोर्चा या कुनै खालको मोर्चा बनाउने पक्षमा नरहेको बताए । ‘राजनीतिक ध्रुवीकरणमार्फत पार्टी प्रवेश गराउने कुरा जारी राख्न पर्छ । सरकारमा रहेका दलसँग सहकार्यसँगै वैचारिक राजनीतिक प्रतिस्पर्धा गरिरहेका छौं’, पोखरेलले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x