×

NMB BANK
NIC ASIA

बम विस्फोटपछि चिनियाँ कामदारका लागि पाकिस्तानले बढायो सुरक्षा

काठमाडाैं | चैत १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

एक आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ कामदार मारिएको एक दिनपछि पाकिस्तानले मुलुकको उत्तर–पश्चिम क्षेत्रमा बेइजिङसम्बद्ध परियोजनाहरू निर्माण गरिरहेका चिनियाँ इन्जिनियरहरूको सुरक्षा बढाएको एक अधिकारीले बुधबार बताएका छन् । 

Muktinath Bank

पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो र पाकिस्तानलाई हालैका वर्षहरूमा अर्बौं डलर लगानीको फाइदा भएको छ तर आफ्नो भूमिमा चिनियाँ श्रमिकहरूको सुरक्षाको प्रत्याभूति दिन पाकिस्तानले सङ्घर्ष गर्नुपरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको दासुमा एउटा जलविद्युत् बाँध निर्माण स्थलमा काम गरिरहेका चिनियाँ कामदारहरू इस्लामाबाद जाँदै गर्दा भएको आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ इन्जिनियर र एक पाकिस्तानी चालकको मृत्यु भएको थियो । 


Advertisment
Nabil box
Kumari

    प्रान्तीय गृह मन्त्रालयका एक शीर्ष अधिकारीले बुधबार खैबर पख्तुनख्वामा चिनियाँ इन्जिनियहरूको आतिथ्यता गर्ने दुई दर्जनभन्दा बढी साइटहरूमा सुरक्षा बढाइएको बताए । 

Vianet communication
Laxmi Bank

    “चिनियाँ नागरिक र अन्य सबै विदेशीहरूो सुरक्षा बढाउनका लागि सबै कानून प्रवर्तन एजेन्सीहरूलाई निर्देशन जारी गरिएको छ”, नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, “विदेशी नागरिकहरूलाई पनि आफ्नो आवागमनमा प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ ।”

    सूचनामन्त्री अताउल्लाह तरारले इस्लामाबादमा पत्रकार सम्मेलनमा भने, “कुनै पनि अन्तरालको पहिचान गर्न र त्यसलाई हटाउन ध्यान केन्द्रीत गर्दै सुरक्षा प्रक्रियाको समीक्षा गरिने छ ।”

    यसैबीच हमलाका बारेमा थप विवरण आएका छन् । उक्त हमलाको अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x