×

NMB BANK
NIC ASIA

माछापुच्छ्रे बैंकले शुरू गर्‍यो सिद्धार्थनगरमा आफ्नै भवनबाट बैंकिङ कारोबार

काठमाडाैं | बैशाख ४, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका - १२ स्थित नवनिर्मित आफ्नै भवनबाट बैंकिङ कारोबार शुरू गरेको छ ।

Muktinath Bank

यही वैशाख ४ गते मंगलवार आयोजित एक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा बैंकिङ कारोबारको शुभारम्भ गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा मेयर खाँले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ भवनबाट कार्य शुभारम्भ गरेको भन्दै खुशी व्यक्त गरे । साथै उनले बैंकलाई अझै उचाइमा लैजान सञ्चालक एवं व्यवस्थापन समितिलाई आग्रह गर्दै शुभकामना दिए ।


Advertisment
Nabil box
Kumari

यस्तै, बैंक सञ्चालक समितिका अध्यक्ष केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्‍याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताए । ​​लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा आफू हर्षित भएको उनले बताए ।

Vianet communication
Laxmi Bank

साथै बैंकले गुणस्तरीय सेवा प्रदान गर्नको लागि कुनै पनि कुरामा सम्झौता नगर्ने उनले बताए ।

उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुखलगायत बैंक सञ्चालक समितिका पदाधिकारी, उच्च व्यवस्थापन तहका कर्मचारी एवं बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x