०३ साउन २०८३, आइतबार
जाँदाजाँदै आफ्नालाई भर्ती

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

चैत १, २०८२
काठमाडौं
सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन् ।

जाँदाजाँदै उनले स्वकीय श्रेष्ठलाई कोषको अध्यक्षमा मनोनीत गरेकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले मनोनयन गर्ने प्रावधानबमोजिम नै मनोनयन गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्