०३ साउन २०८३, आइतबार

इजरायली रासायनिक प्लान्टमा इरानको क्षेप्यास्त्र आक्रमण, विषाक्त चुहावटको चेतावनी

चैत १६, २०८२
काठमाडौं
इजरायली रासायनिक प्लान्टमा इरानको क्षेप्यास्त्र आक्रमण, विषाक्त चुहावटको चेतावनी

दक्षिणी इजरायलमा रहेको रासायनिक प्लान्टमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको छ, जसले गर्दा प्लान्टमा ठूलो आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आक्रमणपछि क्षेत्रमा विषाक्त चुहावटको जोखिम बढेको समाचारमा उल्लेख छ। 

बियर शेवा शहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोट होभाभ औद्योगिक क्षेत्रमा आक्रमण भएको थियो ।

आक्रमणपछि अधिकारीहरूले प्लान्टमा खतरनाक रसायनहरू भएको कारणले गर्दा बासिन्दाहरूलाई घरभित्रै बस्न र झ्यालहरू बन्द राख्न सल्लाह दिएका छन्।

salt training

कमेन्ट गर्नुहोस्