×

NIC ASIA

बिरामीलाई भत्ता वितरणको थालनी गर्दै देउवाले भने, 'यसले आर्थिक भार थपिँदैन'

माघ ११, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ११ माघ- प्रधानमन्त्री शेरबहादुर देउवाले मिर्गौला, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक भत्ता दिने सरकारी निर्णयले मुलुकलाई आर्थिक भार नथपिने जिकिर गरेका छन् ।

Muktinath Bank

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको बिहीबार शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेपालमा क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीको अवस्था भयाबह छ,' प्रधानमन्त्री देउवाले भने, 'यस्ता बिरामीलाई मासिक भत्ता दिने निर्णयले कुनै आर्थिक भार पर्दैन ।'


Advertisment
Nabil box
Kumari

स्वास्थ्यमन्त्री दीपक बोहोराले यसलाई प्रधानमन्त्रीको निर्देशनमा भएको निकै ठूलो कामको रुपमा व्यख्या गरे । सुर्तीजन्य पदार्थमा लगाइएको २५ प्रतिशत कर यसमा प्रयोग हुने भएकाले नयाँ सरकारलाई आर्थिक भार नपर्ने उनको जिकिर छ । 

Vianet communication

मन्त्री बोहोराले 'यो सरकारको सामाजिक दायित्व हो' भने । 'यसमा कुनै राजनीति होइन, यो नेपाल सरकारको सामाजिक दायित्व हो,' बोहोराले भने, 'यसबाट सम्पूर्ण बिरामीले राहत पाउने छन्।' 

सो अवसरमा प्रधानमन्त्री देउवाले मिर्गौलाका १० र स्पाइनल इञ्जुरीका ६ बिरामीलाई मासिक भत्ताको चेक हस्तान्तरण गरेका थिए ।

मन्त्रिपरिषद्को पुष १३ गतेको बैठकले तीन थरीका बिरामीलाई मासिक ५ हजार दिने निर्णय गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x