×

NMB BANK
NIC ASIA

अदालतको फैसलाविरुद्ध रेशम चौधरी असन्तुष्ट, मुद्दाको पुरावेदन गर्दै

फागुन २२, २०७५

NTC
Premier Steels

धनगढी- जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि सांसद रेशम चौधरीले मुद्दाको पुनरावेदन गर्ने भएका छन् ।

Muktinath Bank

जनअपेक्षा विपरीत र नियतपूर्ण ढंगले फैसला आएको भन्दै उनी जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध मुद्दाको पुनरावेदन गर्दै उच्च अदालत जाने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेशम चौधरीका कानून व्यवसायी गजेन्द्र केसीले अदालतको फैसला चित्त बुझ्दो नभएकोले मुद्दालाई पुरावेदन गर्ने जानकारी दिए । फैसलाको पूर्णपाठ प्राप्त भएलगत्तै पुरावेदन गर्ने अधिवक्ता केसीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

जिल्ला अदालत कैलालीका न्यायधीश पुर्शराम भट्टराईको एकल इजलासले बुधवार रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला सुनाएको छ । 

Vianet communication

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरीसहित एक नाबालकको ज्यान जाने गरी टीकापुर घटना घटेपछि उनीसहित ५८ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र डाँका चोरी मुद्दा दायर भएको थियो । तर जिल्ला अदालतले डाँका चोरी मुद्दामा भने सफाई दिएको छ । मानबहादुर बोहरा समेतको जाहेरीले ५८ जनाविरुद्ध मुद्दा चलाइएको हो ।

उनी फरार रहेकै अवस्थामा कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि २०७४ फागुन १४ गते उनी जिल्ला अदालत कैलालीमा उपस्थित भएका थिए । त्यसलगत्तै उनलाई प्रमुख अभियुक्त करार गर्दै पुर्पक्षको लागि थुनामा राखिएको थियो । थुनामा रहेकै अवस्थामा उनले गत पुस १९ गते सांसद पदको सपथ लिएका थिए ।

जिल्ला अदालतको फैसलाअनुसार उनी २०९४ फागुन १३ गतेसम्म थुनामै रहनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x