×

NMB BANK
NIC ASIA

आर्थिक अभावमा क्याम्पस चलाउन सकस, रकम जुटाउन शैक्षिक महोत्सव

चैत २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकाेट– नुवाकोटको तारकेश्वर गाउँपालिका- २ स्थित श्रीकृष्ण क्याम्पस सञ्चालनका लागि आर्थिक संकट आइपरेको छ । 

Muktinath Bank

२०७० सालदेखि सञ्चालित सो क्याम्पसबाट स्थानीयले गाउँमै उच्च शिक्षा अध्यययन गर्ने अवसर पाए पनि अहिले चरम आर्थिक संकट झेल्न बाध्य रहेको तारकेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष समरबहादुर आलेले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक संकटबाट छुटकारा पाउनकै लागि अहिले क्याम्पसले विभिन्न उपाय खोजिरहेको र यसै क्रममा क्याम्पस परिसरमै श्रीमद्भागवत सप्ताह वृहद् धार्मिक शैक्षिक महोत्सव गर्न लागिएको महोत्सव आयोजक समितिका अध्यक्ष समेत रहेका आलेले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार धार्मिक शैक्षिक महोत्सव शनिबारदेखि चैत ३० गतेसम्म सञ्चालन हुनेछ । 

Vianet communication
Laxmi Bank

त्यसको लागि सम्पूर्ण तयारी भइसकेको बताउँदै क्याम्पस प्रमुख भरत सिग्देलले शनिबार (चैत २३ गते ) बिहान कलस यात्रा गरेर दिउँसो १ बजे धार्मिक शैक्षिक महोत्सवको विधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।  

प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र न्यौपानेले महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सवबाट एक करोड बढी रकम उठाउने लक्ष्य लिएको भन्दै त्यसका लागि महायज्ञ अघि नै केही रकमको प्रतिबद्धता पनि आएको बताए । 

महायज्ञबाट उठ्ने रकमले क्याम्पसको निम्ति जग्गा खरिद र भवन निर्माणका साथै कर्मचारी व्यवस्थापनमा खर्च गरिने अध्यक्ष आलेले जानकारी दिए ।

यस्तै श्रीकृष्ण माविमा सूचना प्रविधि कक्षा सञ्चालन गर्ने पनिआयोजकको लक्ष्य रहेको छ।  

महायज्ञमा बालतपस्वी पण्डित उत्तम भट्टले कथा बाचन गर्नेछन् । 

महायज्ञमा हरेक दिन संकेतमय श्रीमदभागवत कथा पितृमुक्ति, शालिग्राम पूजन अर्चना, ब्रतबन्ध तथा तुलसी दानका साथै रुद्री, चौरासी पूजा र जन्मोत्सव पूजा कार्यक्रम समेत गरिने छ । 

आयोजकले महायज्ञ सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको भन्दै सहयोग गर्न चाहनेहरुका लागि श्रीकृष्ण क्याम्पस र मावि सप्ताह ज्ञान महायज्ञको नाममा रहेकाे हिमालयन बैंककाे खाता नम्बर ०५८०८०७८२०००१७  नम्बर उपलब्ध गराएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

बैशाख १९, २०७६

विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...

असार १३, २०७६

बुटवल – रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा यस वर्ष अब्बल देखिएको छ । नमूना विद्यालयले यस वर्षको एसईई नतिजामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका हुन् । कतिपय निजी स्कूललाई नै टक्कर दिने गरी सामुदाय...

जेठ १८, २०७६

सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...

साउन २७, २०७६

काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...

असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x