त्रिवि सेवा आयोगले लिएको परीक्षामा अनियमितता भएको निष्कर्ष

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीषामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । 

आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्