×

NMB BANK
NIC ASIA

स्विस महिलाहरू सबभन्दा बढी बाँच्ने गरेको अध्ययनको निष्कर्ष

भदौ ८, २०७६

NTC
Premier Steels

काठमाडौं – स्विस महिलाहरूको सरदर आयु सबभन्दा बढी रहेको १५ देशको अध्ययनमा पत्ता लागेको छ । 

Muktinath Bank

युरोपको भूपरिवेष्ठित मुलुक स्विट्जरल्यान्डमा महिलाको आयु सरदर ७९.०३ वर्ष छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको तुलनामा बेलायत र अमेरिकाको सरदर आयु क्रमशः ७६.४३ र ७६.०८ वर्ष छ । उनीहरू क्रमशः छैठौं र आठौं स्थानमा छन् । 


Advertisment
Nabil box
Kumari

युरोप, उत्तर अमेरिका र एसियाका १५ देशमा डा मिशेल गिलोट र उनका सहकर्मीहरूले सरदर आयुको आँकडा संकलन गरेका थिए । 

Vianet communication

अस्ट्रेलियाका महिलाहरू ७८.९ वर्षका साथ दोस्रो स्थानमा रहे भने नर्वेका महिला ७८.६१ वर्षका साथ तेस्रो स्थनमा रहे ।

पुरुषको कुरा गर्दा अस्ट्रेलियालीहरू ७४.१ व्र्षका साथ पहिलो स्थानमा रहे भने स्विेडनका पुरुष ७४.०२ वर्ष र स्विट्जरल्यान्डका पुरुष ७३.७ वर्षका साथ तेस्रो स्थानमा रहे । 

अस्ट्रेलियन नेसनल युनिभर्सिटीकी डा कोलिन पेनले अध्ययनको सहनेतृत्व गरेकी हुन् । उनले भनिन्, ‘धेरैजनालाई जापान र नर्डिक देशहरू स्वास्थ्य, सुजीवन र दीर्घजीवनमा उम्दा छन् भन्ने लाग्छ । तर अस्ट्रेलिया शीर्ष स्थानमा छ ।

दीर्घकालीन स्थिरताका कारण अस्ट्रेलियामा दीर्घजीवनको निकै उच्च मापदण्ड छ । पर्याप्त खाना पाउनु र ठूलो द्वन्द्वको सामना नगर्नु जस्ता सरल कुराले पनि यसमा भूमिका खेल्छन् ।’

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x