कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडौं – भारतीय जासूसी सूत्रहरूले नियन्त्रण रेखानजिक पाकिस्तानले आतंकवादी शिविर फेरि सक्रिय बनाएको बताएका छन् ।
शिविर स्थापनासँगै सातवटा लोन्चप्याड तयार पारिएको र २७५ जना आतंकवादी पनि सक्रिय बनाएको बताइएको छ । जम्मु–कश्मीरमा अशान्ति फैलाउनका लागि अफगान र पश्तून सैनिक पनि तैनाथ गरिएको छ ।
फाइनान्सियल याक्सन टास्क फोर्सले पाकिस्तानको भविष्यका विषयमा महत्त्वपूर्ण निर्णय लिने बेलामा पाकिस्तानले यो कदम उठाइरहेको हो ।
एक वरिष्ठ सूत्रले बताएअनुसार, पाकिस्तानले अफगान र पश्तून जिहादीलाई पहिले पनि परिचालन गरेको थियो । सन् १९९० को दशकमा पनि पाकिस्तानले विदेशी लडाकूहरूलाई कश्मीरमा हिंसा भड्काउन तथा आतंक फैलाउन उपयोग गर्ने गरेको थियो ।
भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले प्राप्त गरेको महत्त्वपूर्ण कागजातमा पाकिस्तानी सेना र आईएसआईले मिलेर भारतविरुद्ध षड्यन्त्र गरेको प्रमाण फेला पारेको बताइएको छ । नियन्त्रण रेखामा पाकिस्तानले अधिकतम संख्यामा
आतंकवादीहरू तयार पारिरहेको र लोन्च प्याड निर्माणको काम पनि गरिरहेको छ । आतंकवादी उत्तरी कश्मीरको गुरेज सेक्टर हुँदै भारत प्रवेश गर्ने सुरमा रहेको बताइएको छ ।
एजेन्सी
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...