×

NMB BANK
NIC ASIA

निष्ठुरी आमा : एक महिने बालकलाई बेस्सरी कुटपिट गरेर घरमा छोडी गइन् डेटिङमा

असोज ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – युक्रेनको पश्चिमतिर रहेको रिभ्ने शहरमा एक किशोरी आमाले आफ्नो एक महिने शिशुलाई कुटपिट गरेर एक्लै छोडी डेटिङमा गएको घटना सार्वजनिक भएको छ । 

Muktinath Bank

एक महिने बालक मीकीताको जिउभरि नीलडाम र मरणासन्न अवस्थामा पाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तो अवस्थाको शिशु देख्ने एक बालक बेहोश भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

समाचारहरूका अनुसार, मीकीता र उनकी १९ वर्षीया आमा होस्टेलमा बस्ने गर्थे । 

Vianet communication

मंगलवार नाम नखुलाइएकी ती आमाले बच्चालाई एक्लै छाडेर डेटिङमा गएकी थिइन् । 

उनी दिनभरि गायब थिइन् र उनका छिमेकीहरू मीकीता कोठामा एक्लै भएको थाहा पाएर चिन्ता लिँदै हेर्न गएका थिए ।

छिमेकी टेटियाना प्रीमाकले स्थानीय सञ्चारमाध्यमलाई बताइन्, ‘हामी कोठामा पस्दा मीकीता कोक्रोमा थियो । उसको दाहिने आँखामा कालो दाग थियो । उसको नाक सुकेको रगतले थुनिएको थियो र बल्लबल्ल सास फेरिरहेको थियो । हामीले उसको कपडा फेरिदिँदा जिउभरि नीलडाम देख्यौं ।’
त्यसपछि छिमेकीहरूले एम्बुलेन्स र प्रहरी बोलाएका थिए । मीकीतालाई सघन उपचारमा दौडाइएको थियो र उसको स्थिति गम्भीर छ । चिकित्सकहरू उसको ज्यान जोगाउन संघर्षरत छन् । 

शिशुको खप्परमा चोट लागेको चिकित्सकहरूको अनुमान छ तर उसको स्थिति अत्यन्तै गम्भीर हुनाले परीक्षण गर्न उनीहरू असमर्थ छन् । 

आमा चाहिँ घर फर्केपछि प्रहरीले पक्राउ गरेर सोधपुछका लागि चौकी लगेको छ । 

बच्चा रोएकै रोयै गरेको भएर कुटपिट गरेको उनले बताइन् । उनलाई ज्यान मार्ने प्रयास गरेको आरोपमा अनुसन्धान गरिँदैछ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x