×

NMB BANK
NIC ASIA

बसको ठक्करबाट २ बालकको मृत्युपछि पूूर्व-पश्चिम राजमार्गमा तनाव, यात्रु अलपत्र

कात्तिक १५, २०७६

NTC
Premier Steels

धनगढी- कैलालीको बौनियामा यात्रुवाहक बसले ठक्कर दिएपछि घाइते भएका २ बालकको मृत्युपछि कैलालीको पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बौनिया क्षेत्र तनावग्रस्त बनेको छ ।

Muktinath Bank

बिहीवार साँझ महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको ना ७ ख ६०४६ नम्बरको बसले साइकलमा सवार बर्दगोरिया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको मृत्यु भएको थियो । अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै बालकको मृत्यु भएपछि बालकका आफन्तले पुर्व-पश्चिम् राजमार्ग अवरुद्ध गरेका छन् । शुक्रवार बिहान करीब साढे ९ बजेदेखि पुर्व-पश्चिम राजमार्गअन्तर्गत बौनिया सडकखण्ड अवरुद्ध भई तनावग्रस्त बनेको हो ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार पीडित परिवारले राजमार्ग अवरुद्ध गरेपछि छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।

Vianet communication

सवारी नचलेपछि तिहार मनाएर फर्किंदै गरेका यात्रुहरु अलपत्र परेका छन् । घटनाको विषयमा दुई टोलीबीच शुक्रवार अपरान्हसम्म सहमति जुट्न सकेको छैन ।

उचित क्षतिपूर्ति र दोषिलाई कडा कारवाही हुनुपर्ने मागसहित सडक अवरुद्ध पारेका परिवारजनले सहमतिका लागि आएको बस व्यवसायीको टोली अधिकारिक नभएको भन्दै विरोध गरेपछि पहिलो चरणको छलफल असफल बनेको थियो ।

बस व्यवसायी समितिको अर्को टोलीबीच फेरि छलफलको पहल जारी रहेको प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिए । स्थानीयका अनुसार सो बसले अन्य सवारी साधनलाई ओभरटेक गर्ने क्रममा साइकलमा सवार बालकहरुलाई ठक्कर दिएको थियो । हाल बस र बस चालक लम्की प्रहरी चौकीको नियन्त्रणमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x