×

NMB BANK
NIC ASIA

जमियत उलमा–ए–हिन्दले अयोध्या फैसलामा पुनरवलोकन निवेदन दायर गर्ने, पाँच एकड जमीन नलिने

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रख्यात मुसलमानी संगठन जमियत उलमा–ए–हिन्दले अयोध्या भूमि विवादका विषयमा भारतको सर्वोच्च अदालतले गरेको फैसलालाई चुनौती दिँदै पुनरवलोकन निवेदन दायर गर्ने भएको छ । उक्त फैसला प्रमाण र तार्किकतामा आधारित नभएको उक्त संगठनका प्रमुख मौलाना अर्शद मदानीले आइतवार बताए । 

Muktinath Bank

सर्वोच्च अदालतले मुस्लिम पक्षका अधिकांश तर्क र प्रमाण स्वीकार गरे पनि हिन्दू पक्षलाई अनुकूल हुने गरी फैसला दिएको मदानीले एक वक्तव्य जारी गरेर बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जमियतका उत्तर प्रदेश महासचिव एम सिद्दीक मुद्दाका मूल निवेदकमध्ये एक हुन् । 


Advertisment
Nabil box
Kumari

अयोध्या फैसलाको पुनरवलोकनका लागि निवेदन दिने निर्णय जमियतको सर्वोच्च निर्णयकर्ता वर्किङ कमिटीको स्वीकृतिपछि लिइएको हो । वकिल र विज्ञहरूसँगको गहन वार्ताविमर्शपछि कमिटीले यसका लागि स्वीकृति दिएको हो । 

Vianet communication
Laxmi Bank

यससँगै मुस्लिम संस्था अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डले पनि फैसलाविरुद्ध पुनरवलोकन निवेदन दिने घोषणा गर्ने भएको छ । 

सर्वोच्च अदालतले बाबरी मस्जिद राम जन्मभूमि स्वामित्व विवादको मुद्दामा अघिल्लो शुक्रवार फैसला सुनाउँदै विवादित भूमिको पूरै २.७७ एकड भूमि राम लल्लालाई दिइनुपर्ने भनेको थियो । राम लल्ला तीनमध्ये एक निवेदक हुन् ।

मुस्लिम पक्षलाई आफूले चाहेको ठाउँमा ५ एकड भूमि दिइनुपर्ने पनि फैसलामा उल्लेख गरिएको थियो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x