भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
न्युजील्यान्डकी एक महिला र अस्ट्रेलियाका एक पुरुषले ३७ हजार फीट माथि उडिरहेको विमानमा विवाह गरेका छन् ।
डेभिड भ्यालिएन्ट र क्याथी भ्यालिएन्टले सिड्नीबाट अकल्यान्ड गइरहेको जेटस्टार फ्लाइट २०१ मा विवाहको वाचा बाँधेका हुन् ।
यी दुई देशको सीमामाथि विमान उड्दा यस जोडीले क्याबिन क्रूको उपस्थितिमा एकअर्काप्रतिको प्रेम र प्रतिबद्धता व्यक्त गरेका हुन् । विमानयात्रा बीचमा पुग्दा उनीहरूले लगनगाँठो कसेका हुन् ।
‘यो अत्यन्तै रमाइलो अनुभव रह्यो र हामीहरू यसलाई जीवनभरि याद राख्नेछौं,’ क्याथी भ्यालिएन्टले एक बयान जारी गरेर बताइन् ।
उनीहरूको भेटघाट सन् २०११ मा अन्लाइन खेल एयरपोर्ट सिटी खेल्दै गर्दा भएको हो । दुई वर्षअघि मात्र उनीहरूले सिड्नी विमानस्थलमा प्रत्यक्ष देखभेट गरेका हुन् ।
‘उड्डयनप्रतिको हाम्रो प्रेमले हामीलाई सँगै ल्याएको हो,’ क्याथीले भनिन् ।
विमान उड्नुअघि सिड्नी विमानस्थलमा उनीहरूको वैधानिक विवाह समारोह सम्पन्न भएको थियो तर आकाशमा उड्दा गरिएको विधिविधान चाहिँ स्मरणीय रह्यो ।
सीएनएनबाट
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...