×

NMB BANK
NIC ASIA

जलवायु परिवर्तनसँग जुध्न सहकायका लागि पाकिस्तानको प्रस्ताव

मंसिर १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि पाकिस्तानका राजदूत मजार जाभेदले जलवायु परिवर्तनलगायत वातावरणीय समस्यासँग आपसी सहयोग र सहकार्यबाट जुध्न सकिने बताएका छन्।

Muktinath Bank

हालै पाकिस्तानमा सम्पन्न प्रकृति संरक्षणका लागि विश्व संघ (आइयुसिएन) को क्षेत्रीय सम्मेलनका बारेमा जानकारी दिन ‘होस्टे हैंसे’ नामक संस्थाले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा राजदूत जाभेदले वातावरणीय चुनौती र यसले जनजीविकामा पारेको असर न्यूनीकरण गर्न दुवै देशले जनचेतना र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजदूत जाभेदले नेपाल र पाकिस्तानबीच ६० वर्षदेखि रहँदै आएको मैत्रीसम्बन्धलाई जनस्तरमा विस्तार गर्दै लैजान यस्ता सभा सम्मेलनले सहयोग पुग्ने बताए। सम्मेलनमा नेपालका विभिन्न गैरसरकारी संस्थाका २४ जना प्रतिनिधिको सहभागिता रहेको थियो। 


Advertisment
Nabil box
Kumari

आइयुसिएनका राष्ट्रिय प्रतिनिधि प्रह्लाद थापाले वातावरण संरक्षणका क्षेत्रमा सरकारलाई नीतिगत सहयोग गर्न र विश्वव्यापीरुपमा भएका सफल अभ्यासलाई स्थापित गर्ने काममा सहकार्य हुँदै आएको जानकारी दिए।

Vianet communication
Laxmi Bank

आयुसिएनको राष्ट्रिय कमिटीका अध्यक्ष तथा दक्षिण पूर्वीय एशियाका सचिव डा ऋषि शाहले वातावरण संरक्षणका क्षेत्रमा राज्यको मुख नताकी जनस्तरबाटै प्रशस्त कार्य गर्न सकिने बताउँदै नेपाल–पाकिस्तान सम्बन्धलाई जनस्तरमा लैजान गैससले महत्वपूर्ण भूमिका खेल्नसक्ने धारणा राखे। होस्टे हैँसेका कार्यकारी निर्देशक कृष्ण शाहले इस्लामावादमा सम्पन्न आइयुसिएनको क्षेत्रीय सम्मेलनबाट वातावरण संरक्षणका क्षेत्रमा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x