गाउँपालिकाले माग्यो कर्मचारी, यस्तो छ आवश्यक न्युनतम योग्यता [सूचनासहित]

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले कर्मचारी माग गरेको छ । गाउँपालिकाले करार सेवामा पदपूर्ती गर्न लागेको जानकारी गराउँदै प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि रोजगार संयोजक मागेको हो ।

हेर्नुहोस् सूचना 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्