×

NMB BANK
NIC ASIA

बिक्रीमा सुनको ट्वाइलेट, कति पर्छ मूल्य ?

मंसिर २९, २०७६

NTC
Premier Steels

तपाईं ट्वाइलेटका लागि कतिसम्म खर्च गर्न सक्नुहुन्छ ? चीनका महाधनीहरूले त्यसका लागि १८ करोड रुपैयाँभन्दा बढी खर्च गर्न लागेका छन् । 

Muktinath Bank

शांघाईमा आयोजित एक व्यापार मेलामा बुलेटप्रूफ सीट सहितको सुनौलो ट्वाइलेट बिक्रीमा राखिएको छ । त्यसमा ४० हजार भन्दा बढी हीराहरू जडिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हङकङमा बनेको यो ट्वाइलेट आरोन शम नामक कम्पनीले बनाएको हो । 


Advertisment
Nabil box
Kumari

चिनियाँ सेलेब्रिटी र धनीमानीहरूले उक्त कम्पनीका गरगहना उपयोग गर्ने गरेका छन् । 

Vianet communication

कम्पनीका अनुसार, ट्वाइलेटको सीट बुलेटप्रूफ शीशाले बनेको छ भने त्यसमा ४० हजार ८१५ वटा हीरा जडिएका छन् । यसको कुल तौल ३३४.६८ क्यारेट छ । 

कम्पनीका मालिक शमले ट्वाइलेट किन्न कोही आए नआएको खुलासा गरेका छैनन् । 

तर आफूले यसलाई बेच्न नचाहेको उनले बताए । 

‘हामीहरू हीराको कला संग्रहालय बनाउन चाहन्छौं ताकि मानिसहरूले त्यसको आनन्द उठाउन सकून्,’ उनले भने ।

उनले ट्वाइलेटमा सबभन्दा धेरै हीरा जड्ने कीर्तिमान बनाउन खोजेका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x