माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सोमबार बिहान एक महिलाको विभत्स तवरले हत्या गरिएको छ ।
अढाई तोला सुन र २२ हजार नगदका लागि एक एकल महिलाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
जिल्ला पहरी कार्यालय लमजुङका अनसार सुन्दरबजार नगरपालिका–७ को पाउदी बजारस्थित मस्याँर्ङ्दी आधारभूत विद्यालयका पछाडि निवासी ६० वर्षीर्या एकल महिला सीता पाखरेल भुजेलको हत्या गरिएका हो ।
मृतकका दायाँ कञ्चटमा बञ्चरो प्रहार गरिएको गहिरो चोट रहेको छ।
मृतकका घाँटीमा प्रहार गरिएको बञ्चरो घाँटीमै गाडिको तर बिड फुक्लिएको, रगत छरपष्ट भएको र मझेरीभरि मकै छरिएका र उनको रगत लतपत भएको अवस्था देखिएको सोही वडाका अध्यक्ष जयराम रेग्मीले बताए ।
बृद्धाले कानमा लगाएका करिब अढाई तोलाको सुनका गहनाका साथै दुई दिन अघि मात्र उनले २२ हजार रुपिया“मा एक खसी बिक्री गरेको सुनिएको हो तर ती गहना पैसा केही भेटिएन स्थानीय समाजसेवी भूमिनन्द तिमिल्सेनाले बताए ।
पोख्रेलले २० वर्षदेखि पाउँदी क्षेत्रमा बसेर बाख्रा पालन व्यवसाय गर्दै आएकी थिइन् । हालसम्म कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयल लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले बताए । नेपाल समाचारपत्रमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...