×

मंसिर ७, २०७९

प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।  जा...

मंसिर ५, २०७९

मोरङ क्षेत्र नम्बरक १ मा एमालेका घनश्याम खतिवडाले शुरुआती अग्रता लिएका छन् । पहिलो १ हजार १०  मत गणना गर्दा खतिवडाले २८२ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेपाली कांग्रेसका डिक बहादुर लिम्बुले २४५ मत प्रा...

मंसिर ५, २०७९

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ । झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन ...

मंसिर ५, २०७९

आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु गर्न जुम्लामा तयारी सुरु भएको छ । त्यसका लागि सोमबार बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको छ । सर्वदलीय बैठकपछि ११ बजेदेखि गणना सुरु गर्नेगरी तयारी भ...

मंसिर ५, २०७९

आइतबार सम्पन्न आम निर्वाचनको मतगणना नुवाकोटमा सोमबारदेखि सुरु हुने भएको छ।  दुई प्रतिनिधिसभा र चार प्रदेससभातर्फको मतगणनाको बिहान ८ बजे सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने तय भएको छ ।  सर्वदलीय बै...

मंसिर ४, २०७९

काठमाडौँ क्षेत्र नं ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन् ।  &ldquo...

मंसिर ४, २०७९

मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । मोरङको उत्तरी क्षेत्रमा  सहजरूपमा यातायात आवतजावत नहुने र अन्य जिल्लाको बाटो भएर मतपेटिका ल्याउनुपर्ने भएकाले सोमबारबाट मात्रै मतगणना शुरू गर्न सकिने जिल्ला नि...

मंसिर ४, २०७९

निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ । मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्म...

मंसिर ४, २०७९

बागलुङमा मतगणनाका लागि दुई स्थनामा सुरक्षित तरिकाले मतगणनास्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी ...

असार २४, २०७९

बाजुराको बूढीगंगा नगरपालिकामा शुक्रवार मतगणना शुरू भएको छ ।  बिहीवार भएको चुनावको मतगणना सर्वदलीय बैठकपछि शुरू भएको हो ।  गत ३० वैशाखमा स्थगित मतदान बिहीवार गरिएको थियो । यहाँ नगरप्रमुख...

जेठ ८, २०७९

सप्तरीको रुपनी गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै सप्तरीको सम्पूर्ण स्थानीय तहको मतगणना सम्पन्न भएको छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादव चार हजार २६९ मतका साथ अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिक...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् ।  भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाए...

जेठ ४, २०७९

काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को मतगणनामा बालेन्द्र साहलाई भन्दा बढी मत केशव स्थापितलाई आएको छ ।  अहिले वडा नम्बर २८ को मतगणना भइरहेको छ । यो केशव स्थापितको आफ्नो वडा पनि हो ।  उक्त व...

बैशाख ३१, २०७९

केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि स्थगित भएको महाङ्काल गाउँपालिकाको मतगणना पुनः सुरु भएको छ ।  मतगणनाका क्रममा कतिपय मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि गणना स्थगित गरिएको थियो...

बैशाख ३१, २०७९

मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ ।  कूल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणनाम...

बैशाख ३१, २०७९

मोरङको पथरी शनिश्चरे नगरपालिकामा कांग्रेसले शुरूवाती अग्रता लिएको छ ।  कांग्रेसका नगेन्द्र सुब्बाले ८४ मत प्राप्त गरेका छन् भने एमालेका मोहन प्रसाद तुमाफोले ६८ मत ल्याएका छन् ।  माओवादीका दिननाथ...

बैशाख ३१, २०७९

स्थानीय तह निर्वाचनमा १० पालिकाको मतगणना सम्पन्न भएको छ । १० पालिकाको नतिजा आउँदा एमाले अग्रस्थानमा छ भने कांग्रेसले एमालेलाई पछ्याएको छ ।  १० स्थानीय तहमध्ये एमालेले ५ गाउँपालिकाको प्रमुख जितेको छ भन...

बैशाख ३१, २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले अघिल्लो निर्वाचनको तुलनामा यस पटक कांग्रेसले १०० सिट र माओवादी केन्द्रले ४० देखि ५० सिट थप्ने बताएका छन ।  मत गणनाको प्रारम्भिक नतिजा...

बैशाख ३०, २०७९

दाङको घोराही उपमहानगरपालिकाको मतगणना आज रातिदेखि नै गर्ने तयारी भएको छ । पुरानो बसपार्कको सिटी हलमा गणना हुने गरी तयारी थालिएको छ ।  सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना...

बैशाख २९, २०७९

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबा...

चैत २२, २०७८

नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भइरहेको मतगणनामा सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानून व्यवसायीको अग्रता कायम छ । साढे ४ बजेको मतगणना परिणामअनुसार गठबन्धनका अध्यक्षका उम्मेदवार गोपालकृ...