×

असोज १, २०७९

विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।  ...

भदौ १६, २०७९

विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलमा जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र राखिने भएको छ ।  महानगरले विराटनगरका सबै ...

भदौ ९, २०७९

विराटनगर महानगरपालिकाले अघिल्ला पदाधिकारीलाई दोष देखाउँदै श्वेतपत्र जारी गरेको छ । मेयर नागेश कोइरालाले अघिल्ला जनप्रतिनिधिहरूलाई ‘दोषी करार’ गर्दै श्वेतपत्र जारी गरेका हुन् ।  श्वेतपत्रमा...

भदौ ७, २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ४ कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव विराटनगरको सडकमा परेको छैन । बिहानैदेखि सडकमा छोटो तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन निर्...

भदौ ४, २०७९

विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रवार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ व...

साउन २८, २०७९

विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासका लागि विषयविज्ञहरूसँग छलफल गरेको छ ।  महानगरले विषय विज्ञलाई बोलाएर ‘तत्कालीन, अल्पकालीन र दीर्घकालीन के–कस्ता योजना ल्याएर विराटनगरको वृ...

साउन ९, २०७९

विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले ३ करोडभन्दा बढी मूल्यको गाडी कुदाउने गरेका छन् ।  कोइरालाले बुझाएको सम्पत्ति विवरणअनुसार उनले टोयोटाको प्राडो गासड कुदाउने गरेका छन्, जसको मूल्य...

असार २२, २०७९

विराटनगर महानगरपालिकाले बुधवारदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख...

असार २२, २०७९

विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । महानगरले सडक मानवमुक्त अभ...

असार १०, २०७९

विराटनगर महानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपमेयर शिल्पा निरला कार्कीले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेस ...

जेठ २१, २०७९

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार पराजित भए ।   सो गठबन्धनलाई हराउँदै एम...

जेठ १८, २०७९

विराटनगर महानगरपालिका–५ गणेश मार्गमा दुबो घाँस र झारमाथि नै सडकमा ढलान गर्ने तयारी गरिएको छ । झारमाथिबाट सडक ढलान गर्न लागेपछि स्थानीयले विरोध गरेका छन् । स्थानीयले विरोध गरेपछि बिछ्याइएको रड ...

जेठ ९, २०७९

राजनीतिक र औद्योगिक शहरका रूपमा चिनिएको १ नम्बर प्रदेशको राजधानी विराटनगरले २०७९ वैशाख ३० गते भएको निर्वाचनबाट लामो राजनीतिक पृष्ठभूमि बोकेको परिवारका नागेश कोइरालालाई मेयर बनाएको छ । विराटनगरको बागडोर ...

जेठ ९, २०७९

विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हाल्दै करको दायरा बढाउने र करको दर घटाउन परामर्श समितिलाई निर्देशन दिएका छन् ।  स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार राजस्व पराम...

जेठ ५, २०७९

स्थानीय तह निर्वाचनको क्रममा विराटनगर महानगरमा भएको निर्वाचनमा अत्याधिक मत बदर भएको पाइएको छ ।  विराटनगर महानगरमा मत गणना चलिरहेको छ । अहिलेसम्मको गणनाको तथ्यांक अनुसार, अघिल्लो निर्वाचनमाभन्दा बढि म...

जेठ ५, २०७९

विराटनगर महानगरपालिकामा नागेश कोइरालाले ४६२४ को मतान्तर बनाएका छन् ।  नागेशले १७ हजार ५९८ मत ल्याउँदा एमालेका सागर थापाले १२ हजार ९७४ मत ल्याएका छन् ।  उपप्रमुखमा एमालेकी शिल्पा कार्की भने ...

जेठ ३, २०७९

विराटनगर महानगरपालिकामा २२ हजार मत गणना भएको छ । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाले ७ हजार १२५ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले ५ हजार ४०६ मत पाएका छन् भने रा...

जेठ १, २०७९

विराटनगर महानगरपालिकामा गठबन्धनतर्फबाट मेयर उम्मेदवार कांग्रेसका नागेश कोइरालाले फराकिलो मतान्तरले अग्रता बनाएका छन् ।  कोइरालाले ३१३० मत ल्याउँदा एमालेका सागर थापाले २२६२ मत ल्याएका छन् ।  ८...

जेठ १, २०७९

विराटनगरमा गठबन्धनमा रहेका दलहरूले मतदातालाई सिकाउन नसक्दा उम्मेदवारनै नभएका पदमा समेत मत आइरहेको छ । विराटनगरको प्रमुख-उपप्रमुखमा सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल भएको थियो । वडामा भने स्वस्थ्य प्रतिस्प...

जेठ १, २०७९

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । हालसम्म ७ हजार २६० मत गन्दा कोइरालाले २ हजार ४२७ पाएका छन् । मेयरमा नेकपा एमालेका सागर थापाले १ हजार ९६५ म...

बैशाख ३१, २०७९

विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले फराकिलो मतान्तर पार्दै अग्रता लिइरहेका छन् ।  ३१०० गणना भ...