×

असार १७, २०७९

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।  शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक...

असार १०, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेका छन् । शुक्रवार उनले गर्भनरलगायत वरिष्ठ अधिकारीसँग भेटेका हुन् ।  भेटमा हालको तरलता अभाव, मुद्रा सञ्चि...

जेठ २७, २०७९

देशको अर्थतन्त्र वैशाखसम्म पनि सुधार भएको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिना (वैशाख)सम्मको तथ्यांक हेर्दा अर्थतन्त्र अझै कमजोर हुँदै गएको देखिएको हो ।  गत महिना भन्दा...

जेठ १४, २०७९

सरकारले सञ्चालन गरेका विभिन्न क्षेत्रका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा सञ्चालित भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा जम्मा २२ वटा संस्थान मात्रै नाफामा रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वा...

बैशाख ९, २०७९

आयात बढेको र विदेशी मुद्राको सञ्चिति घटेको भन्दै नेपाल राष्ट्र बैंकले पुस ५ मै सवारीसाधनसहितका वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । सवारीसाधनमा ५० प्रतिशत रकम बैंकमा धरौटी राखेर म...

बैशाख ९, २०७९

चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा १३ खर्ब रूपैयाँ नाघेको छ ।  यस्तो व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढेको छ । गत वर्ष यो अवधिमा १० खर्ब १ रूपैयाँको मात्रै व्यापार घाटा...

बैशाख ८, २०७९

कोरोना महामारीले शून्यमा झरेको पर्यटन क्षेत्रमा आक्रामक सुधार हुन थालेको छ । यो वर्षको वसन्त ऋतुमा हुने हिमाल आरोहणसँगै पर्वतीय पर्यटनप्रतिको आकर्षणले पर्यटन आय समेत बढाएको छ ।  पर्यटन विभागका अनुसार मं...

चैत ३०, २०७८

भान्सामा दैनिक प्रयोग हुने तरकारी, दाल चामलदेखि शरीर ढाक्न प्रयोग हुने कपडा तथा शृङ्गारका सामग्रीसम्ममा परनिर्भरता बढेको छ । हरेक घरपरिवारले प्रयोग गर्ने घरायसी सामान, निर्माण सामग्री, इन्धन, सवारीसाधन, विलासित...

चैत २९, २०७८

देशको अर्थतन्त्रमा योगदान गर्ने विभिन्न सूचकहरूमध्ये निर्यात बढेको बाहेक कुनै पनि सूचक सकारात्मक देखिएको छैन ।  अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबै ठीकठाक भनेपनि तथ्यांकले भने अर्थतन्त्रका सबैजसो सूचक न...

चैत २९, २०७८

स्थानीय निर्वाचन घोषित मितिको ठीक १ महिनाअघि १० अप्रिलमा एमालेबाट अर्थ मन्त्रालय सम्हालिसकेका ३ जना नेताले प्रेस मिट गरे । चुनावी रंगमा एसिड घोलेर एमाले नेताहरूले राष्ट्रको ट्रेजरीलाई निशाना बनाउने योजनाका पछ...

चैत २७, २०७८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको कारबाही तत्काल फिर्ता लिन एमालेका तीन पूर्वअर्थमन्त्रीले माग गरेका छन् ।  नेकपा एमालेको केन्द्रीय प्रचार विभागले मुलुकको आर्थिक अवस्थाबारे गरेको पत्रक...

चैत २४, २०७८

हप्तैपिच्छे इन्धनको मूल्य बढ्दा नेपालले पेट्रोलियम पदार्थ किन्न धौधौ पर्न थालेको छ । इन्धन खपत कम गर्नकै लागि जोरबिजोर लागू गर्नेदेखि शनिवार र आइतवार सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव सरकारी निकायबाट आएको छ । नेपा...

चैत २२, २०७८

अर्थतन्त्र संकटमा परिरहेको विश्लेषण भइरहेको समयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र सुधारका लागि सरोकारवाला निकायहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।  महामन्त्री थापाले सोमवारमात्रै पनि न...