×

फागुन १८, २०७९

गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वरमा ‘पैसा सापटी’ बोलको गीत सार्वजनिक भएको छ ।  गायक पंगेनीको प्रस्तुतिमा रहेको गीतमा पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटिएको छ ।&nbs...

फागुन १६, २०७९

लोकगायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो सिर्जनालाई पनि स्रोता दर्शकहरुले रुचाएका छन् । उनले एक साताअघि सार्वजनिक गरेको ‘जुन माया’ बोलको गीतले मंगलवार बेलुकासम्म युट्युबमा ११ लाख प्लस भ्यु...

फागुन ७, २०७९

गायक एवं सर्जक पुरुषोत्तम गैरेले नयाँ गीत सार्वजनिक गरेका छन् । आइतवार सार्वजनिक ‘म बिग्रेकी मन बिग्रियो ?’ बोलको गीतमा गैरे र अहिलेकी हिट गायिका अनु चौधरीको स्वर छ ।  गीतमा शब्द, संग...

फागुन १, २०७९

चर्चित गीत ‘ओए काजल’को चाइल्ड भर्सन सार्वजनिक गरिएको छ । बाल गायक सुप्रिम मल्ल ठकुरीले चाइल्ड भर्सनमा स्वर दिएका छन् ।  तीन दिनअघि सार्वजनिक गीतले ३ लाख बढी भ्युज पाइसकेको छ । केशव बड...

माघ २७, २०७९

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले ‘जून टिपि दिउँकी’बोलको गीत सार्वजनिक गरेका छन् । प्रणय दिवस (भ्यालेन्टाइन डे) सप्‍ताह चलिरहेको अवसरमा यी दुईले प्रेमिल गीत सार्वजनिक गरेका हुन् ।...

माघ २४, २०७९

आशिष गौतम (सचिन) र मेलिना राईको स्वर रहेको गीत ‘पिरिम नलाउने’लाई युट्युबमा १० करोड बढी पटक हेरिएको छ । चार वर्षअघि सार्वजनिक गीतले युट्युबमा १ सय मिलियन प्लस भ्युज पाएको हो । दीपक शर्माको...

माघ २३, २०७९

‘भेटन आउनु’ बोलको म्युजिकल फिल्म युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार सार्वजनिक यो म्युजिकल फिल्ममा सागर थापाको शब्द, एसडी योगीको संगीत र स्वर सुन्न सकिन्छ ।  भिडियोमा सागर र दिव्यानी ओ...

माघ २२, २०७९

विष्णु माझीको यसवर्षको तीज गीत ‘चरी जेलैमा २’ करोड क्लबमा प्रवेश गरेको छ । सार्वजनिक भएको ६ महिनामा गीतले युट्युबमा १ करोड प्लस भ्युज पाएको हो ।  ‘चरी जेलैमा’ भने सार्वजनिक भ...

माघ २०, २०७९

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ विजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् ।  करणले आफ्नै युट्युब च्यानल ‘करण राई’ मार्फत &l...

माघ १२, २०७९

टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बनेकी छिन् । ​​ गतमहिना सार्वजनिक ‘जुम्ला’ बोलको गीतपश्चात म्युजिक भिडियोमा उनको व्य...

माघ १२, २०७९

गायक श्रीधर अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कपालै कोरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  सरस्वती पूजाको अवसर पारेर बिहीवार बिहान सार्वजनिक गरिएको गीतमा शब्द एवं संगीत गायक अ...

माघ ९, २०७९

एक समयका चर्चित अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिने मात्र होइन, प्रेमभाव जोडिएका गीति भिडियोमा समेत धिरेनले कम्मर मर्काउन भ्याउँछन् । ...

माघ ८, २०७९

केही दिनयता सामाजिक सञ्जालमा एक युवतीको भिडियो निकै भाइरल छ । लोक गायक पुस्कल शर्माले स्टेजमा प्रस्तुति दिँदा ति युवती रोएको भिडियो टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भएको हो । गायक शर्माको स्टेज​&n...

माघ ६, २०७९

पछिल्लो केही समययता म्युजिक भिडियो निर्माणमा कमी आएको छ।  यकिन तथ्यांक कसैसँग नभए पनि पछिल्लो केही समययता म्युजिक भिडियो छायांकन ठूलो मात्रामा घटेको निर्माता तथा निर्देशकहरूले नै...

माघ ५, २०७९

टिकटकबाट म्युजिक भिडियोमा उदाएका मोडल विजय पुनले सामाजिक सञ्जाल फेसबुकमा एक निराशाजनक स्टाटस लेखेका छन् । बिहीवार दिउँसो उनले लेखेको स्टाटसलाई लिएर कलाकारहरूले चासो व्यक्त गरेका छन् ।  उनले...

माघ ४, २०७९

नेपाली मौलिक लोकसंगीत सम्बन्धी टेलिभिजन रियालिटी शो ‘हिमालय लोकस्टार’को प्रसारण सुरु भएको छ । मंगलवारदेखि रियालिटी शोको प्रसारण सुरु भएको हो । हिमालय टेलिभिजनमा अबदेखि मंगलवारर बुधवार ...

माघ ३, २०७९

देउडा गीतकी सु–प्रसिद्ध गायिका रेखा जोशीको घाँटीमा समस्या देखिएको छ । सोही कारण उनले विगत दुई महिनादेखि नयाँ गीत रेकर्ड गराएकी छैनन् । मेला महोत्सवमा समेत उनी सहभागी हुन पाएकी छैनन् । डाक्टरको सल्लाह ...

माघ ३, २०७९

के लत बस्यो मलाई कहिले सुधार हुन्छ एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ यी पाँच दिनअघि सार्वजनिक गजल ‘के लत बस्यो’का शब्दलहर हुन्, जुन गजलको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।&n...

माघ २, २०७९

टिकटकर पवित्रा शाकी अर्थात मिस पबिको अभिनय रहेको नयाँ म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । तीन साताअघि सार्वजनिक ‘जुम्ला’पछि उनको अभिनय रहेको ‘संग संगै’ बोलको गीत सार्वजनि...

पुस २९, २०७९

गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक यो गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय एवं नृत्य देख्न सकिन्छ । स...

पुस २९, २०७९

आधुनिक गीतका सुप्रसिद्ध गायक स्वरूपराज आचार्यको पहिलो लोकदोहोरी गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ ।  सार्वजनिक भएको डेढ वर्ष नपुग्दै आचार्यले गाएको ‘डाँडाघरे साइँली’बोलको गीतले युट्...