×

NMB BANK
NIC ASIA

पुस्कल शर्माले महोत्सवमा गीत गाउँदा जब धरधरी रोइन् युवती, भिडियो टिकटकमा भाइरल [भिडियो]

माघ ८, २०७९

NTC
Premier Steels

केही दिनयता सामाजिक सञ्जालमा एक युवतीको भिडियो निकै भाइरल छ ।

Muktinath Bank

लोक गायक पुस्कल शर्माले स्टेजमा प्रस्तुति दिँदा ति युवती रोएको भिडियो टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गायक शर्माको स्टेज​ प्रस्तुतिमा ति युवतीले चिच्याउँदै गीत गाएकी छिन् । उनको दुई वटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।


Advertisment
Nabil box
Kumari

जसमध्ये ‘मुटु जलाई जलाई’ बोलको गीतमा उनी हाउभाउका साथ चिच्याएर गीत गाएकी छिन् । त्यसपछि शर्माले ‘हो भन निरमाया आउँछौ आउँदैनौँ’ बोलको गीत गाउँदा ति युवती धरधरी रोएकी छन् । 

Vianet communication

दुई दृश्यको भिडियो पुस्कल स्वयंले टिकटकमा पोष्ट गरेका छन् । जसमध्ये ‘मुटु जलाई जलाई’को प्रस्तुतिको भिडियोले तीन दिनमा झन्डै ३० लाख भ्युज पाएको छ । ‘हो भन निरमाया आउँछौ आउँदैनौं’को प्रस्तुतिले झण्डै ५० लाख भ्युज पाइसकेको छ ।

उक्त दृश्य कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको हो । गायक शर्माले पाँच दिनअघि अत्तरिया पुगेर प्रस्तुति दिएका थिए । 

उक्त भाइरल भिडियोलाई लिएर धेरैले विभिन्न अनुमान गरेका छन् । कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेको प्रतिक्रियाहरू देख्न सकिन्छ । 

आँचल नाम नामकी ती युवतीले पुस्कल शर्मालाई टिकटकमा समेत फलो गरेकी छिन् ।

लोकान्तरसँग कुरा गर्दै गायक शर्माले ति युवतीसँग आफूले भेट्न भने नपाएको बताए । ‘उहाँलाई भेटन पाएन् । टिकटकमा फलो गर्नुभएको रहेछ । फलोब्याक गरेको छु’ उनले भने ।

गायक शर्माले मेला महोत्सवमा पुग्दा माया गर्ने हजारौं फ्यानहरुसँग भेटन् पाउने बताउँदै खुशी व्यक्त गरे ।

‘खुशी लाग्छ, यस्ता दृश्यहरू धेरै महोत्सवमा देख्न पाइन्छ । अत्तरियामा चाहिँ कसैले अलि नजिकबाट उक्त दृश्य खिच्नुभएको रहेछ’ उनले भने, ‘दर्शक स्रोताहरुको यस किमिसको माया पाउँदा सांगीतिक क्षेत्रमा अझ राम्रो काम गर्न उर्जा मिल्छ ।’ 

शर्मा विशेष गरी प्रेम विरहका गीतमा निकै रुचाइएका गायक हुन् ।

केही हप्ताअघि गायिका एलिना चौहानले प्रस्तुति दिँदा पनि एकजना बालक फ्यान यसैगरी टिकटकमा भाइरल भएका थिए ।

@puskalsharma_official #foryoupage #tiktok #puskalsharmasong ♬ original sound - Puskal sharma

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x