×

असार २९, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी छद्म नाममा एमाले राजनीतिमा सक्रिय रहेको भन्दै तीव्र आलोचना भइरहेको छ । नेकपा एमालेले मंगलवार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा अर्थ तथा योजना विभाग सदस्...

असार २९, २०७९

कांग्रेस नेता प्रदीप पौडेलले एमालेको अर्थ र योजना विभागको सदस्य रहेका एम अधिकारीका विषयमा सम्बन्धित पार्टीले सार्वजनिक गर्नुपर्ने बताएका छन् ।  मंगलवार ट्वीटरमार्फत् उनले महाप्रसाद अधिकारी हुन् भने एम अधिक...

असार २९, २०७९

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म तीव्र आलोचना भइरहेको छ । कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति राष्...

असार २९, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको योजना विभागको सदस्य बनेकोमा कटाक्ष गरेका छन् । अन्य सांसदहरूले गभर्नर अधिकारीमाथि छानबिनको माग गरिरहँदा गगनले...

असार २९, २०७९

राष्ट्र बैंक ऐन विपरीत राजनीतिक दलमा आबद्ध भएर देशको अर्थतन्त्र श्रीलंका बन्दैछ भन्ने गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गरेर कारबाही गर्न संसदमा माग गरिएको छ ।  सांसदहरूले एमालेको अर्थ विभागमा रहेका ए...

असार २०, २०७९

निर्यात व्यवसायी महासंघले निर्यात व्यवसायमा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग गरेको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले आइतवार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिमा निर्य...

असार १२, २०७९

वित्त नीतिलाई सघाउने कार्यक्रम तय गर्ने र आम सर्वसाधारणलाई उत्साहित गराउन सकारात्मक सन्देश दिने काम केन्द्रीय बैंकले गर्नुपर्छ । तर, अर्थ व्यवस्थाले अप्ठ्यारो संकेत गर्दा पनि यसको ठीकविपरीत त्रास फैलाउने र आमउपभोक्ताल...

असार १०, २०७९

बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको शेयर थुपारेको समाचार लोकान्तरले केही महिनाअघि सार्वजनिक गरेको थियो । नियामक निकाय हाँक्ने व्यक्तिले स्वा...

असार १०, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेका छन् । शुक्रवार उनले गर्भनरलगायत वरिष्ठ अधिकारीसँग भेटेका हुन् ।  भेटमा हालको तरलता अभाव, मुद्रा सञ्चि...

बैशाख १३, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहे...

बैशाख ७, २०७९

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशबाट निलम्बन फुकुवा भई बुधवार काममा फर्किएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वार्थ बाझिने गरी विभिन्न बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानी गरेको पाइएको छ । ब...

बैशाख ७, २०७९

सर्वोच्च अदालतले मंगलवार अल्पकालीन अन्तरिम आदेश दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधवारबाट काममा फर्किएका छन् ।  अदालतले काम गर्नबाट नरोक्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।&n...

बैशाख ४, २०७९

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट दर्ता भएको छ ।  सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरुद्ध उनी अ...

बैशाख ४, २०७९

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आफूमाथि गरिएको कारबाही बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।  सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरुद्ध उनी अदालत पुगेका हुन् ।  उन...

चैत २६, २०७८

अर्थतन्त्रलाई ध्वस्त बनाउन भूमिका खेलेको तथा गोप्य सूचना चुहाएको आरोपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछि यसको पक्षविपक्षमा बहस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा नेपाल...

चैत २५, २०७८

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको विवाद सार्वजनिक कार्यक्रममै छताछुल्ल भएको छ ।  शुक्रवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्...