×

असोज २६, २०७९

विगत २० दिनमा अमेरिकाका दुई रणनीतिक प्रतिस्पर्धी चीन र रुसका राष्ट्रप्रमुखहरूलाई कूमार्फत हटाइएको झूटो हल्ला चलाइएको छ । आफूलाई मन नपरेको शासकलाई सत्ताच्युत गर्ने अमेरिकाको इतिहासलाई मनन गर्दा कूको यो हल्ला प्रत...

असोज २५, २०७९

रुसको मुख्यभूमिलाई क्राइमियासँग जोड्ने कर्च पुलमा युक्रेनीहरूले शनिवार ट्रक बम आक्रमण गरी पुल आंशिक रूपमा ध्वस्त बनाएको अनि चारजनाको मृत्यु पनि गराएको स्थापित भएपछि रुसले युक्रेनका विभिन्न शहरमा सोमवार (१० अक्टो...

असोज १०, २०७९

मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । उक्त गोली काण्डमा कम्तिमा १३ जनाको मृत्यु हुनुको साथै अन्य २२ घाइते भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये ७ जना उक्त विद्यालयका बालबालिका रहेको जनाइएको छ ।...

असोज ७, २०७९

केही विश्लेषकहरूले युक्रेनका विषयमा बेइजिङले मस्कोसँग सम्बन्ध तोड्न खोजेको दाबी गरिरहेका छन् ।  गत जुन महिनामा चीन सरकारले रुससँगको उत्तरपूर्वी सीमामा सैन्य अभ्यास गरेको थियो । त्यतिखेर मस्को युक्रेनमा च...

असोज ५, २०७९

युक्रेनको पूर्वी भागमा रुसी नियन्त्रणमा रहेका डोनबासका दुई क्षेत्र र दक्षिणी भागमा रहेका खर्सन तथा जापोरिजा क्षेत्रका रुससमर्थक अधिकारीहरूले जनमतसंग्रह गराउने निर्णय सार्वजनिक गरेपछि पश्चिमविरुद्ध रुसको प्रत्याक्रमण ...

भदौ २६, २०७९

युक्रेनको पूर्वी भागमा रहेको खार्किभ क्षेत्रमा युक्रेनी सेनाले चलाएको प्रत्याक्रमण कारवाहीले सफलता पाइरहेको खबरहरू सार्वजनिक भएका छन् ।  गत साताबाट शुरू भएको प्रत्याक्रमणका कारण युक्रेनीहरूले रणनीतिक रूपम...

भदौ २१, २०७९

रुस–युक्रेन द्वन्द्वका कारण पश्चिमले रुसमाथि लगाएको प्रतिबन्धको नकारात्मक असर युरोपमा पर्न थालेको छ ।  सस्तो ग्यासका लागि रुसमा निर्भर युरोपेलीहरूलाई प्रतिबन्धका कारण ग्यास महंगिएकाले जीवनयापन गर्न न...

भदौ ९, २०७९

रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएको बुधवार (२४ अगस्ट) ६ महिना पूरा भएको छ ।  बुधवार नै युक्रेनको ३१औं स्वतन्त्रता दिवस पनि परेको थियो । त्यस अवसरमा रुसले भयानक आक्रमण गर्न सक्ने युक्रेनी राष्...

भदौ ६, २०७९

रुस र युक्रेनको द्वन्द्व चलिरहँदा थप निराशाजनक घटनाक्रमहरू विकसित भइरहेका छन् । शनिवार (२० अगस्ट) राति रुसको राजधानी मस्कोबाहिर भएको एक घटनाले यस द्वन्द्वलाई थप चर्काउन सक्ने अनुमान गरिएको छ ।  रुसका उग्...

भदौ ५, २०७९

रुस र युक्रेनबीच भइरहेको द्वन्द्व ६ महिना पुग्नै लाग्दा खतरनाक मोडमा आइपुगेको छ ।  रुसको नियन्त्रणमा रहेको जापोरिझझिया क्षेत्रस्थित एक आणविक भट्टीमा आक्रमण हुन सक्ने भनी दुवै पक्षले चेतावनी दिइरहेका छन् । ...

भदौ ३, २०७९

यसै हप्ताको आरम्भमा उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच पत्राचार भएको खबर दियो ।  समाचारमा उल्लेख गरिएअनुसार, द...

भदौ १, २०७९

रुस र चीन जस्ता निकट समकक्षी प्रतिस्पर्धीहरूबाट आफ्नो तथा आफ्ना साझेदारहरूको सुरक्षामा जोखिम पुगेको अनुभव गर्दै अमेरिकाले आणविक हतियारसम्बन्धी नीतिमा परिवर्तन गर्न खोजेको छ ।  गत साता आणविक हतियारको निग...

साउन ३०, २०७९

भारतले सोमवार अर्थात् १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइरहेको छ ।  सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ । लगभग ३० खर्ब डलर बराबरको अर्थतन्त्रका ...

साउन २५, २०७९

युक्रेनी भूमिमा रुसविरुद्ध छद्मयुद्ध चलाइरहेको अमेरिकाले सँगसँगै ताइवानमा चीनविरुद्ध छद्मयुद्ध शुरू गर्न खोजेको छ । विश्लेषकहरू अमेरिका यसरी एकैपटक दुईवटा मोर्चामा लड्न सक्षम छ कि छैन भनी बहस गरिरहेका छन् ।&nbs...

साउन ११, २०७९

रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभ अहिले अफ्रिकाको भ्रमणमा छन् । त्यसैक्रममा बुधवार (२७ जुलाईमा) उनले इथियोपियामा विभिन्न अफ्रिकी मुलुकका राजदूतहरूसँग निजी बैठक गर्ने कार्यक्रम छ ।  इजिप्टको राजधानी कायरो...

साउन ९, २०७९

अघिल्लो साता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले व्यक्त गरेको धारणा समतामूलक बहुध्रुवीय विश्व व्यवस्थाको आधारशिला खडा गर्ने महत्त्वपूर्ण दस्तावेज बनेको छ ।  जुलाई २० मा गैरनाफामूलक संस्था एजेन्सी फर स्ट्राटेजि...

साउन ४, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मंगलवार (१९ जुलाई) देखि इरानको भ्रमणमा छन् । युक्रेनविरुद्ध युद्ध शुरू गरेदेखि दोस्रोपटक पुटिन विदेश भ्रमणमा गएका हुन् । पहिलो भ्रमण उनले ताजिकिस्तानको गरेका थिए । पुटिनले भ्र...

साउन ३, २०७९

आइतवार (१७ जुलाईमा) युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले महान्यायाधिवक्ता इरिना भेनेडित्कोभा र गुप्तचर निकाय एसबीयूका प्रमुख इभान बाकानोभलाई बर्खास्त गरेका छन् ।  उनीहरूका विरुद्ध देशद्रोहको गम्भीर ...

साउन २, २०७९

रुसले युक्रेनको पूर्वी भागमा रहेको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गर्दै गएपछि आत्तिएको पश्चिमले भारी हातहतियार सहयोगमार्फत युद्धको दिशा बदल्ने दिवास्वप्न देखिरहेको छ ।  त्यही आकांक्षालाई साकार पार्न अ...

साउन १, २०७९

विश्व व्यवस्था विगत डेढ दशकदेखि क्रमशः एकध्रुवीयताबाट बहुध्रुवीयतातर्फ प्रवेश गरिरहेकोमा युक्रेन युद्धले त्यस प्रक्रियालाई तीव्रता दिएको छ ।  रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही शुरू गरेदेखि अमेरिकासँग...

असार ३०, २०७९

युक्रेनको डोनबास क्षेत्रमा रुसले एकपछि अर्को विजय प्राप्त गर्दा त्यसलाई उल्ट्याउने उद्देश्यका साथ पश्चिमले युक्रेनलाई हातहतियार सहयोग गरिरहेको छ ।  अमेरिकाका मूलधारे सञ्चारमाध्यमहरूले युक्रेनसँग रुसी आधिपत्य...