×

बैशाख ९, २०७९

रुसले युक्रेनविरुद्ध चलाइरहेको सैन्य कारवाही दोस्रो चरणमा प्रवेश गरेसँगै डोनबास नियन्त्रणमा लिनका लागि भयानक लडाइँ चलिरहेको छ ।  डोनबासमा युक्रेनले रुसीभाषीहरूमाथि विगत आठ वर्षदेखि दमन गरेको भन्दै उन...

बैशाख ७, २०७९

रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ ।  अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) ...

बैशाख ६, २०७९

रणनीतिक रूपमा महत्त्वपूर्ण मरिउपोल शहरमा नियन्त्रण कायम गरेपछि रुसले पूरै डोनबास क्षेत्रमा आक्रमण बढाएको छ । किएभ र चर्निहिभबाट फिर्ता बोलाइएका रुसी सैनिकहरू डोनबास क्षेत्रमा तैनाथ भएर आक्रमणमा खटाइएका छन् ।&nbs...

बैशाख ५, २०७९

  युक्रेनमाथि रुसले गरेको आक्रमणमा अन्य विभिन्न हतियारसँगै ड्रोनहरूको पनि व्यापक उपयोग गरिँदैछ ।  सञ्चालकले टाढा बसेर रिमोट कन्ट्रोलमार्फत चलाउने ड्रोनले आधुनिक युद्धकलामा क्रान्ति ल्याएको बताइन्छ ...

बैशाख १, २०७९

युक्रेनमा रणनीतिक महत्त्व बोकेको तटीय शहर मरिउपोल लगभग रुसको नियन्त्रणमा आएको छ ।  शहरको प्रतिरक्षा गरिरहेका छत्तीसौं मरिन ब्रिगेडका एक हजारभन्दा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरिसकेका छन् । युक्रेनी सेन...

चैत ३०, २०७८

रुसले युक्रेनमाथि आक्रमण गरेको डेढ महिनाभन्दा बढी बितिसक्दा पनि युद्ध कहिले टुंगिने हो निश्चित हुन सकेको छैन ।  युक्रेनको असैन्यीकरण र नाजीविहीनीकरणको लक्ष्य पूरा नहुन्जेल विशेष सैन्य कारवाही जारी रहने...

चैत २४, २०७८

युक्रेनको बुचामा ३२० भन्दा बढी सर्वसाधारणको हत्या गरेर सडकमा लाश छरिएको घटनाले संसारलाई स्तब्ध बनाएको छ ।  राजधानी किएभबाट उत्तरतर्फ रहेको बुचामा मार्च महिनाको अन्त्यसम्म रुसी सैनिकहरूको नियन्त्रण कायम थ...

चैत १६, २०७८

रुस र युक्रेनका परराष्ट्रमन्त्रीहरूबीच २० दिनअघि टर्कीको अन्ताल्यामा भेटघाट हुँदा सौहार्द्रपूर्ण वातावरण देखिएन । दुवै पक्षले आआफ्नो अडानलाई दोहोर्‍याएका मात्र थिए ।  मंगलवार (२९ मार्चमा) रुसी र युक्रेन...

चैत ८, २०७८

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा संसारका प्रभावशाली मुलुकले रुसमाथि विभिन्न किसिमका आर्थिक प्रतिबन्ध लगाएका छन् ।  तर अमेरिकासँग विगत केही वर्षयता रणनीतिक रूपमा न...

चैत ७, २०७८

युक्रेनमाथि रुसले आक्रमण गरेको चौथो हप्ता चलिरहँदा युद्ध अन्त्य गर्नका लागि विभिन्न पहल भइरहेका छन् ।  अमेरिका र पश्चिमले युद्धलाई कूटनीतिक पहलका साथ टुंग्याउन कुनै प्रयास नगरेको, उल्टो हातहतियार दिएर यु...

चैत २, २०७८

रुसले युक्रेनमाथि आक्रमण गरेको बीसौं दिनमा आइपुग्दा यस आक्रमणबाट रुसलाई भूरणनीतिक लाभ प्राप्त भइसकेको देखिन्छ ।  पश्चिमी सञ्चारमाध्यमहरूले युक्रेनमा रुस नराम्ररी फसिसकेको र उसलाई निकै धेरै क्षति पुगेको ...

फागुन ३०, २०७८

युक्रेनमाथि रुसले आक्रमण गरेपछि संसारका प्रभावशाली मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाउँदै उसलाई एक्ल्याउन खोजिरहेका छन् ।  तर रुसलाई विश्वको महाशक्ति मुलुक चीनको साथ प्राप्त छ । चीनले रुसलाई सैन्य सहायता ...

फागुन २९, २०७८

युक्रेनविरुद्ध रुसले चलाएको सैन्य कारवाहीपछि अमेरिका नेतृत्वको पश्चिमले रुसमाथि अनेकौं किसिमका प्रतिबन्धहरू लगाइरहेको छ ।  रुसमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएको पश्चिमले रुसको आवाज दबाउन पनि भरमग्दूर ...

फागुन २६, २०७८

युक्रेनमाथि रुसले आक्रमण गरेको १५ दिन पुग्दासम्म युक्रेनी राष्ट्रपति भोलोदीमीर जेलेन्स्की गलिसकेको देखिएको छ । जेलेन्स्की गल्नु भनेको अमेरिका र पश्चिमको पराजय हो । मंगलवार एबीसी न्युजसँगको अन्तर्वार्तामा जेलेन्स्क...

फागुन २५, २०७८

युक्रेनमा जैविक हतियार बनाउने प्रयोगशालासम्बन्धी दस्तावेज पत्ता लगाएको रुसले दाबी गरेको छ ।  रुसी टीभी च्यानल आरटीको एक रिपोर्टमा उल्लेख गरिएअनुसार, त्यस्ता प्रयोगशाला सम्बन्धी दस्तावेजलाई तत्कालै नष्ट गर्न ...

फागुन २३, २०७८

रुस र युक्रेनबीच चलिरहेको युद्ध १२औं दिनमा प्रवेश गरिसकेको छ । यो युद्ध कुन दिशातिर मोडिँदैछ र यसले ल्याउने सम्भावित परिणाम के होलान् भनी विभिन्न किसिमका विश्लेषणहरू आइरहेका छन् ।  शनिवार रुसका राष्ट्र...

फागुन २२, २०७८

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमलाई युक्रेनी आकाशमा उडान निषेधित क्षेत्र अर्थात् नो फ्लाई जोनको घोषणा गराउन निकै जोड दिइरहेका छन् ।  पश्चिमी सैन्य गठबन्धन नेटोले जेलेन्स्कीको इच्छामुताबिक घो...

फागुन २०, २०७८

युक्रेनमाथि रुसी आक्रमण दोस्रो हप्तामा प्रवेश गर्दा युक्रेनको उग्रदक्षिणपन्थी सैन्य समूह पुनः चर्चामा छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनामा रहेका यस्ता उग्रदक्षिणपन्थी इकाइविरुद्ध विशेष सैन्य क...

फागुन २०, २०७८

पछिल्लो डेढ दुई वर्षदेखि एमसीसी परियोजनाको विरोध गरेर धेरैले खेतीपाती चलाए । एमसीसी आए अमेरिकी सेना नेपाल आउँछ भनेर हौवा पिटाए । त्यतिबेलै मैले एक सन्दर्भमा लेखेको थिएँ– कृषिप्रधान देश नेपालमा अमेर...

फागुन १९, २०७८

अमेरिकाको सीबीएस न्युजका वरिष्ठ विदेश संवाददाता चार्ली डी’अगाताले गत साता प्रत्यक्ष प्रसारण चलिरहँदा विवादास्पद टिप्पणी गरे ।  उनले भने, ‘युक्रेन दशकौंदेखि द्वन्द्व भइरहेको इराक वा अफगानिस्ता...

फागुन १७, २०७८

युक्रेनमा गत बिहीवारदेखि रुसी सेनाको आक्रमण जारी छ । राजधानी किएभ तथा अन्य प्रमुख शहरहरू कब्जा गर्न रुसी सेना लागिपरेको छ ।  सकेसम्म कम नागरिक हताहती होस् भनेर रुसी सेनाले कारवाहीलाई सामान्य गतिमा अ...