×

कात्तिक १५, २०८०

राष्ट्रिय मानव अधिकार आयोगले कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई सचिवमा नियुक्तिका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाउने निर्णय गरेपछि आयोगका कर्मचारीदेखि सदस्यसमेत विभाजित भएका छन् । आयोग अध्यक्ष तपबहाद...

कात्तिक १३, २०८०

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध एकै ठाउँमा उभिए पनि त्यसयता भने नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाको सम्बन्ध उतारचढावपूर्ण देखिँदै आएको छ ।  यसअघि सभापति श...

कात्तिक ९, २०८०

व्यापार व्यवसायका लागि सटरदेखि डेरा पाउन मुस्किल हुने बुटवल बजारका घरहरू अहिले खाली हुँदै गएका छन् । पाँच वर्षअघिसम्म आर्थिक, राजनैतिक र विकासको सूचकांकमा उदाहरणका रूपमा लिइने रूपन्देहीको बुटवल क्षेत्र अहिले...

कात्तिक ८, २०८०

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नजर प्रधानमन्त्रीको कुर्सीमा परेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि उपेन्द्र हौसिएका छन् । नेकपा (मा...

कात्तिक ६, २०८०

नेपालको राजनीतिमा कोइराला परिवारको छुट्टै इतिहास छ । कोइरालाहरू भौतिकवादी होइनन्, तर उनीहरू परम्परा र चाडबाड मान्ने अभ्यासमा भने कम्युनिस्ट भन्दा प्रगतिशील छन् ।  कांग्रेसका संस्थापन बीपी कोइराला मा...

कात्तिक ५, २०८०

नेपाल वायु सेवा निगमले दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्नका लागि तीनवटा साना जहाज खरिद गर्न बोलपत्र आह्वान गरेको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गममा उडानका लागि तीनवटा जहाज खरि...

कात्तिक ५, २०८०

नेपालीहरू यतिखेर दशैंको रमझममा व्यस्त छन् । धेरै नेपालीले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएका छन् । नेपालीहरू यही दशैंमा व्यस्त र मग्न हुँदा वा दशैंको तयारीमा रहँदा देशलाई नै तरंगित बनाउने केही घटनाक्रम भएक...

कात्तिक ३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै मधेश प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवविरुद्ध झन्डै १८ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्वमन्त्री यादवसहित ७ जनाविरुद्ध असोज २१ गते ...

कात्तिक १, २०८०

कोशीमा ८ सांसदले विद्रोह गर्दै एमालेको समर्थनमा सरकार बनाएपछि नेपाली कांग्रेसमा स्पष्ट तीन धार देखिन थालेका छन् । यसअघि संस्थापन पक्षको नेतृत्व सभापति शेरबहादुर देउवा र इतर पक्षको नेतृत्व डा. शेखर कोइरालाले गर्...

असोज २९, २०८०

पुरानो सम्झौता रद्द गरी गौशाला खाली गर्न पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुनः मारवाडी सेवा समितिलाई नै जिम्मा दिने तयारी गरेका ...

असोज २५, २०८०

उद्योग विभागले निर्यात प्रबर्द्धनका लागि भनेर विगत ११ वर्षमा ६ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ नगद अनुदान वितरण गरेको छ । आव २०६९/७० देखि २०७९/८० सम्ममा कुल ६ अर्ब ३४ करोड रुपैयाँ नगद अनुदान वितरण गरिएको हो । ...

असोज २१, २०८०

नेपाल विद्युत् प्राधिकरणले देशभरका ३३२ स्थानीय तहले २०८० असार मसान्तसम्मको सडकबत्ती बापत ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ बुझाउन बाँकी रहेको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको छ । आइतवार (असोज २१) गते...

असोज १९, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न पार्टीको इतरसँगै संस्थापन समूहबाटै दबाब बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको ९ महिना मात्रै भए पनि कांग्रेसभित्र आफैं...

असोज १७, २०८०

नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलमा बलियो प्रभाव भएका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् । तर, खाँणको शक्तिलाई आफ्नो पक्षमा पार्न कांग्रेसमा होडबाजी देखिएको छ ।  सभा...

असोज १४, २०८०

असोज ३ गते संविधान दिवसका दिन पुराना दलहरू राजधानी काठमाडौं र शहरका कार्यक्रममा व्यस्त हुँदै गर्दा गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने रोल्पाको थवाङ पुगेका थिए । ...

असोज १४, २०८०

प्रधानमन्त्री रोजगार कार्यक्रममा विगत ४ वर्षमा मात्रै २२ अर्बभन्दा बढी रकम खर्च भएको छ । न्यूनतम् १ सय दिन रोजगारी दिने कार्यका लागि भन्दै स्थानीय तहका प्रमुख/अध्यक्षले आ-आफ्ना कार्यकर्ता पोस्न विगत चार वर्षदेखि लाखौं...

असोज ११, २०८०

हाङचाउमा राष्ट्रपति सी चिनफिङ र बेइजिङमा समकक्षी ली छ्याङसँग भेटवार्ता सम्पन्न गरेपछि फुर्सदिला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानसरोवरको तीर्थाटनमा छन् । सन् २०१२ जनवरी चिनियाँ प्रधानमन्त्...

असोज ४, २०८०

विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...