×

असोज २, २०८०

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...

असोज १, २०८०

दिनप्रतिदिन नाजुक बन्दै गइरहेको अर्थतन्त्र सुधारका लागि पहल गर्नुपर्नेमा सरकारले एकपछि अर्को गरी अर्थ प्रशासनलाई गिजोल्ने काम गरेको छ । चार महिना नपुग्दै अर्थसचिव फेरबदल गरेर सरकारले अर्थतन्त्रमा खेलबाड गरेको ह...

भदौ २६, २०८०

सत्ता स्वार्थ र शक्तिको राजनीतिक दाउपेचका अस्वस्थ शृंखलाबीच शालीनता र समन्वयकारी भूमिकाका लागि प्रसिद्ध सुवासचन्द्र नेम्वाङ अन्ततः अस्ताएका छन् । संविधानसभाको अध्यक्षता गर्ने दुर्लभ अवसर पाएका नेम्वाङको गएराति निधन भए...

भदौ २६, २०८०

२०६८ फागुन दोस्रो साता अपराह्नको समयमा संविधानसभा अध्यक्षको कार्यकक्षमा संसद् रिपोर्टिङ गर्ने पत्रकारहरू जम्मा भएर बसिरहेका थियौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सो समयमा नियमितजसो पत्रकारहरूसँग अनौपचारिक कु...

भदौ २५, २०८०

सदियौँदेखि मिलेर बसेका विभिन्न सम्प्रदायबीच विभिन्न बहानामा द्वन्द्व बढाउने चलखेल भइरहेको संकेत मिल्न थालेको छ । देशका विभिन्न ठाउँमा भएका पछिल्ला केही घटनाले यस्तै संकेत गर्छन् । केही समयअघि धरानमा गोरु काट...

भदौ २४, २०८०

विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्ला...

भदौ २२, २०८०

पछिल्लो ३ वर्षमा देशभरका सरकारी अस्पतालमा झण्डै २ अर्ब मूल्यका भेन्टिलेटर पुर्‍याइए पनि लापरबाहीका कारण सञ्चालनमै नआई अलपत्र परेको पाइएको छ । संघ, प्रदेश र स्थानीय सरकारले छुट्टाछुट्टै किनेका, अस्पताल आफैं...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शनिबार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव र प्रधान सेनापतिभन्दा...

भदौ १७, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारी समायोजन सम्बन्धी भद्रगोल ५ वर्षदेखि जस्ताकोतस्तै छ । यही समस्याको सही व्यवस्थापन नहुँदा केही कर्मचारीको त जागिर नै गुम्ने खतरा उत्पन्न भएको छ । दरबन्दी भएकै स्थानमा जान भने...

भदौ १२, २०८०

पछिल्लो तीन दिनयता सामाजिक सञ्जालमा सर्वाधिक चर्चाको विषय बनेको छ, भैँसेपाटीमा बनाइएको मुख्यमन्त्री आवास । प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि बनाइएका सुविधासम्पन्न भिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘...

भदौ ११, २०८०

ललितानिवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको राय र जिल्ला  सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा गरेको अभियोजनमा केही विषय गम्भीर ढंगले बाझिएका छन् । मुद्दा चल...

भदौ १०, २०८०

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दबाब बढाउन थालेका छन् ।  आफ्नै कमजोरीका कारण १० पुसमा फुत्किएको सत्ता ठूलो प्रया...

भदौ ७, २०८०

उर्लाबारीबाट २०७४ चैत पहिलो साता एउटा टोली काठमाडौं आयो । जो पीडित छ, उसैलाई प्रहरीले ज्यान मुद्दा लगाएको भनी टोलीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष अर्जी गर्‍यो । कुरा सुने...

साउन ३२, २०८०

मितिः १७ फागुन २०७४ ।​ स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं ।​ समयः मध्याह्न ।  सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै...

साउन ३१, २०८०

विवादास्पद छविका कांग्रेस सांसद डा. (नक्कली) सुनिल शर्माले यसै साता राजनीतिको तलाउमा ढुंगा फाले ।  तर, त्यसको छाल टाढासम्म पुगेन । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबीबीएस अध्ययन गरेको प्रमाणित भएपछि शर्मा...

साउन २९, २०८०

विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको ९ किलो सुन तस्करीमा पूर्व सभामुख समेत रहेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम तानिएपछि कारबाही प्रक्रिया अघि बढाउन माओवादीमाथि दबाब बढेको छ । प...

साउन २८, २०८०

पशुचौपायामा महामारीको रूप लिएको 'लम्पी स्किन' रोगविरुद्ध लगाइने खोप बिक्री वितरणमा व्यापक कालोबजारी भइरहेको पाइएको छ । खोप आयत गरेका निजी क्षेत्रका आयातकर्ताहरूले तीनै तहका सरकारलाई मनोमानी मूल्य...

साउन २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको ‘क्विन्टल सुन’ प्रकरण यति बेला चर्चामा छ । यो विषयले सामाजिक सञ्जाल मात्र हैन, सदन पनि तातेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबि...