×

NMB BANK
NIC ASIA

सञ्चालकको घरजग्गा बेचेर भए पनि सहकारीपीडितको रकम फिर्ता गराइछाड्छौंः रवि लामिछाने

काठमाडाैं | बैशाख ८, २०८१

NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सञ्चालकको घरजग्गा बेचेर भए पनि सहकारी र लघुवित्त पीडितको पैसा फिर्ता गराउने बताएका छन् । इलाम– २ को चुनाव प्रचारका क्रममा सम्बोधन गर्दै लामिछानेले पीडितको पैसा फिर्ता नगरेसम्म सरकार नथाक्ने बताएका हुन् । 

Muktinath Bank

‘मिटरब्याजपीडितलाई सम्बोधन गर्यौं । अलिकति प्रतीक्षा गर्नुहोला । सहकारी र लघुवित्तपीडितका समस्या पनि समाधान गर्छाैं । सञ्चालक र लगानीकर्ताको घरजग्गा बेचेर भए पनि रकम फिर्ता नगरेसम्म विश्रााम लिँदैनौं ,’ उनले भने, ‘अरु आन्दोलन गर्न हिँडेका छन्, हामी समाधान गर्न  हिँडेका छौं ।  मुखले भन्नु र व्यवहारले गर्नु फरक छ । सरकार यो अभियानमा थाक्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावी प्रचारमा पैसा बोकेर कोही आए ठाउँठाउँमा कारबाही गर्ने चेतावनी पनि लामिछानेले दिए । 


Advertisment
Nabil box
Kumari

‘भोट किन्नेको फोटो साइडबाट खिचेर पठाउनुहोला । गृह मन्त्रालय कारबाही गर्न तयार छ,’ लामिछानेले भने, ‘पैसाको पोको बोकेर गाउँ आउनेलाई पोको पारेर राख्नुस्, कतिवटा गाडी चाहिन्छ उनीहरूलाई पक्राउ गर्न पठाउन गृह मन्त्रालय तयार छ ।’

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x