×

NMB BANK
NIC ASIA

मार्क्स र लेनिनको फोटो नराखेको भन्दै एमाले-माओवादी संयुक्त कार्यक्रममा कार्यकर्ताको नाराबाजी

बैशाख ९, २०७५

NTC
Premier Steels

काठमाडौं, ९ वैशाख- नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आयोजना गरेको संयुक्त कार्यक्रममा राखिएको ब्यानरका विषयमा असन्तुष्टि जनाउँदै कार्यकर्ताले नाराबाजी गरेका छन् ।

Muktinath Bank

ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको भन्दै विशेषगरी माओवादी कार्यकर्ताले नाराबाजी गरेका हुन् । नाराबाजीमा एमालेका केही कार्यकर्ता समेत सहभागी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस' लेखिएको ब्यानरमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलावा नेकपाका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको फोटो छ । श्रेष्ठ, अधिकारी र भण्डारीसंगै मार्क्स र लेनिनको पनि फोटो राख्नुपर्ने कार्यकर्ताको माग छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभागृहमा मध्याह्न १२ बजे शुरु हुने भनिएको कार्यक्रम अझै शुरु हुन सकेको छैन । दोस्रो तहका नेता आइसके पनि शीर्ष नेता आइपुगेका छैनन् ।

Vianet communication

नाराबाजी गरिरहेका कार्यकर्तालाई उर्जामन्त्री समेत रहेका माओवादी नेता वर्षमान पुन अनन्तले सम्झाउने प्रयास गरे पनि कार्यकर्ताले नाराबाजी छाडेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x