×

NMB BANK
NIC ASIA

बाबुराम भट्टराईको दाबी : कांग्रेस र कम्युनिस्टबाट विकास सम्भव छैन

जेठ १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको विकास अब कांग्रेस र कम्युनिस्टबाट सम्भव नभएको बताएका छन् ।

Muktinath Bank

उनले देशको विकास अब समाजवादी पार्टीले मात्र गर्न सम्भव हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कांग्रेस र कम्युनिस्ट ब्राण्डका पार्टीबाट देशमा सुुशासन र समृद्धि हुन सक्दैन । जनताले यस्ता ब्राण्डका पार्टीहरूबाट देशमा आमुल परिवर्तन हुन नसक्ने बुझिसके । अब समाजवादी पार्टीबाट मात्र देशको विकास सम्भव छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

समाजवादी पार्टी प्रदेश नम्बर ५ समितिद्वारा शुक्रवार भैरहवामा आयोजित प्रादेशिक अभिमुखीकरणको क्रममा आएका डा. भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै दुईतिहाइको सरकारले पेश गरेको २ वटा बजेटबाट आमुल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने पुष्टि भएको बताए । 

Vianet communication
Laxmi Bank

मुलुकमा एकपछि अर्को गर्दै भ्रष्टाचारले सीमा नाघेकाले मुलुकमा कुनै पनि ढंगले सुशासन कायम हुन नसकेको दाबी गरे । उनले बुढीगण्डकी प्रकरण, वाइडबडी प्रकरणजस्ता काण्डले पनि त्यसको पुष्टि गरेको बताए । जनताले न्यायको अनुभूति गर्न नसकेको उनको भनाइ थियो ।

‘सबैलाई चाहिएको समृद्धि हो । संघीयताले देशमा दीगो ल्याउँछ समृद्धितर्फ जान्छ, जहाँसम्म संघीयताले मुलुकलाई धान्न सकिँदैन भन्ने कुरा गलत हो,’ उनले भने, ‘हिजो राजामहाराजाहरूले शासन गर्दा कुनै हिसाब नखोज्ने तर अहिले स्थानीय तहले लाख मूल्यका गाडी किने भनेर गलत सोच्न हुँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x