×

NMB BANK
NIC ASIA

विप्लवको सक्रियतापछि सोलुखुम्बुमा ४० सशस्त्र प्रहरी परिचालन, हवाइ गस्ती

जेठ २०, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता बढेको भन्दै सुरक्षा निकायबाट ४० जनालाई खटाइएको छ ।

Muktinath Bank

महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकीमा आइतवार राति विप्लव समूहले आक्रमण प्रयास गरेको समाचारसँगै सुरक्षा निकाय सक्रिय भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रभावित क्षेत्रमा काठमाडौंबाट सशस्त्र प्रहरी नायव निरीक्षकसहित ११ जना, विराटनगरबाट सशस्त्र प्रहरी निरीक्षकसहित १६ जना र सोलुखम्बुबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहित १३ जना परिचालन गरिएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रभावित क्षेत्रमा नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता तथा प्रहरी निरीक्षक प्रदीप सुवेदीले गाउँपालिकामा सुरक्षा सक्रियता बढाइएको बताए । उनका अनुसार छेस्काममा असईको नेतृत्वमा १२–१५ जना रहेको प्रहरी चौकी छ । 

Vianet communication
Laxmi Bank

गाउँपालिका अध्यक्ष सागर किरातीले विप्लवका गतिविधिसँगै सुरक्षा सक्रियता पनि बढेको बताए । उनका अनुसार प्रहरीले सोमवार हवाइ गस्ती समेत गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा केही हप्तादेखि विप्लवका गतिविधि बढेको उनले बताए । वडा नम्बर ३ को छेस्काममा प्रहरी चौकीमा आक्रमणको प्रयास भएको समेत हल्ला फैलिएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्रकुमार रानाले सुरक्षा सक्रियता बढाइएको बताए । ‘केही दिनदेखि स्थानीय स्तरमा विप्लव समूहका गतिविधि बढिरहेको अवस्था हो,’ उनले भने, ‘सुरक्षा निकायले निगरानी बढाएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x