कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
काठमाडौं – इंग्ल्यान्डमा चलिरहेको विश्वकप क्रिकेटमा भारतसँग हारेपछि पाकिस्तानी खेलाडीहरूले प्रशंसक र पूर्वक्रिकेटरहरूको आलोचना सहनुपरेको छ ।
एक प्रशंसकले मंगलवार पञ्जाब प्रान्तको गुजराँवाला सिभिल कोर्टमा निवेदन दायर गरेर पाकिस्तान क्रिकेट टीममाथि प्रतिबन्ध लगाउन र छनोट समिति बर्खास्त गर्न माग गरे । न्यायाधीशले पाकिस्तान क्रिकेट बोर्डका अधिकारीहरूलाई यस सम्बन्धमा नोटिस जारी गरेका छन् ।
निवेदकको नामको खुलासा गरिएको छैन ।
पाकिस्तानी मिडियामा आएको खबरअनुसार, पीसीबीका अधिकारीहरूले महत्त्वपूर्ण बैठक गरेर टीम व्यवस्थापनमा ठूलो परिवर्तन गर्न सक्ने देखिन्छ । प्रशिक्षक मिकी आर्थरको सम्झौता नथप्ने निर्णय लिँदै उनलाई निकालिने सम्भावना पनि रहेको छ । टीम व्यवस्थापक तलत अली र बलिङ कोच अजहर महमूदलाई पनि निकालिन सकिन्छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा आइतवार खेलिएको खेलमा भारतले पाकिस्तानलाई ८९ रनले हराएको थियो ।
अहिले पाकिस्तान तीन अंकका साथ नवौं स्थानमा छ । ऊ अफगानिस्तानभन्दा मात्र माथि छ । पाकिस्तानले पाँच म्याच खेलेकोमा जम्मा एउटामा जितेको छ भने एउटा म्याच वर्षाका कारण हुन सकेन ।
एजेन्सी
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...