मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
धनगढी- उज्बेकिस्थानको राजधानीमा सम्पन्न १६औ एशियन सिनियर कराँते च्याम्पिनशिपको अवसरमा भएको एशियन कराँते महासंघको निर्णायक अपग्रेट परिक्षामा कैलालीका प्रकाश कुमार चन्दसहित ७ जना नेपाली उत्तिर्ण भएका छन् ।
बिहीवार सम्पन्न परीक्षमा राष्ट्रिय गोजुरियो कराँते दो–संघ नेपालका महासचिव समेत रहेका चन्दसहित ७ जना निर्णायक अपग्रेट परिक्षामा उत्तिर्ण भएका हुन् ।
राम लामा, योग बहादुर राई, चन्द्र प्रकाश घर्ती, दिनेश महत, महेश महर्जन र रामकृष्ण लामा उत्तिर्ण भएका हुन् । उनीहरु उत्तिर्ण भएपछि नेपाल कराँते महासंघ र गोजुरियो कराँते महासंघ परिवारका निम्ती ठूलो उपलब्धि भएको कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले बताए ।
उक्त सेमिनारमा नेपाल लगायत ४३ देशका निर्णयकहरुको सहभागिता रहेको थियो । चन्दले यसअघि दिल्ली र इन्डोनेशियामा सप्पन्न भएको एसियन कराँतेका रेफ्री सम्मेलीत सेमिनारमा समेत सहभागिता जनाइसकेका छन् ।
महासचिव चन्दले भोलि र पर्सि हुने उज्बेकिस्थानमा एशियन कराँते प्रतियोगितामा समेत निर्णायकको भुमिका निर्बाह गर्ने छन् । उक्त प्रतियोगितामा नेपालबाट ६ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो । जितसँगै केकेआर अंक तालिका...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...