सडकमा लेदो जम्मा भएपछि सवारी जाम

भदौ २५, २०७६

काठमाडौं-धादिङको गल्छीको सडकमा लेदो जम्मा भएपछि सवारी आवागमन प्रभावित भएको छ । 

डोजरहरूले सडकमा जम्मा भएको लेदो सफा गरिरहेका छन् । 


ADVERTISEMENT

तस्वीर : नारायण सिलवालको फेसबूक वालबाट

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस