कोठामा विद्युत सर्ट हुँदा जलेका नोट

भदौ २६, २०७६

सप्तरी- सप्तरीको राजविराज नगरपालिका–७ मा  कोठा भाडामा लिएर बसेका सुरेश यादवको कोठामा विद्युत सर्ट भई फिरिजमा आगलागी हुँदा जलेर नष्ट भएका एक सय, पाँच सय र एक हजार रुपैयाँका नोट । आगलागीबाट यादवको दुई लाख ५० मूल्य बराबरको क्षति भएको छ ।

तस्वीर : अरुणकुमार यादव/रासस


ADVERTISEMENT

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार